Tuesday, February 3, 2026

आजको मिति: २०८२ माघ २० ,मंगलवार

TRENDING

समाचार

एमाले कास्की अध्यक्षमा दुई प्यानलको प्रतिस्पर्धा विवेक त्रिपाठीको पनि अध्यक्षमा उम्मेदवारी

पोखरानेकपा एमालेको कास्की जिल्ला कमिटीको अध्यक्षको लागि दुई गुटबीच प्रतिस्पर्धा हुने भएको छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुटको प्यानलसहित उम्मेदवारी परेको जनाइएको छ । अध्यक्षमा खगराज समूहबाट अध्यक्षमा...

थप पद्नुहोस
वाटर स्पोर्टस नेपाल र नारा पोखराले जिते ड्रागन बोटरेस प्रतियोगिताको उपाधि

पर्यटकीय नगर पोखरा महानगरपालिकाको दोस्रो ठूलो ताल बेगनास तालमा भएको ड्रागन बोटरेस प्रतियोगिताको उपाधि वाटर स्पोर्टस नेपाल र नारा पोखराले हात पारेका छन् । सोमबार भएको पाँच सय मिटरतर्फ वाटर स्पोर्टस विजेता बनेको छ ।...

थप पद्नुहोस
मस्कोमा गोली चल्दा कम्तीमा ६० जनाको मृत्य, सय बढी घाइते

रुसमा एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा ६० जनाको मृत्यु भएको छ । मस्को नजिकैको क्रोकस सिटी हलमा भएको यो घटनामा १४५ जना घाइते भएका छन् । रोयटर्सका अनुसार त्यहाँ कन्सर्ट हुन लाग्दै गर्दा ती...

थप पद्नुहोस
दीपक र सन्तोषीले जिते राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् शनिबार भएको हाफ म्याराथनको पुरुषतर्फ दीपक अधिकारीले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा...

थप पद्नुहोस
तनहुँमा बस दुर्घटना, ६ जना चिनियाँ पर्यटक घाइते

पृथ्वी राजमार्ग पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा पर्यटक बस दुर्घटना हुँदा छ जना चिनिया पर्यटक घाइते भएका छन् । पोखराबाट काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नं. को पर्यटक बस सडकको दायाँ साइडमा पल्टिँदा...

थप पद्नुहोस
गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ । प्रेमील मनका प्रेम...

थप पद्नुहोस
गणेश थापाको स्वर रहेको प्रेम र रोमान्स समेटिएको गीत आखाँ झुम्न थाल्योू सार्वजनिक

प्रेम र रोमान्स समेटिएको गीत आखाँ झुम्न थाल्योू सार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका...

थप पद्नुहोस
यसवर्षको एसईईमा ५ लाख परीक्षार्थी

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईई को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ...

थप पद्नुहोस
प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय क्रिकेटका अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री...

थप पद्नुहोस
एकैदिन साढे आठ सय ठाउँमा डढेलो, जोखिम अझै बढ्दै

पछिल्लो चौबीस घण्टामा देशका आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको छ । शुक्रबार राति साढे आठ बजेदेखि गएराति साढे ८ बजेसम्मको चौबीस घण्टाको स्याटलाइट तस्बिर अनुगमनबाट आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको वन...

थप पद्नुहोस
Page 54 of 79 1 53 54 55 79

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist