Saturday, April 25, 2026

आजको मिति: २०८३ बैशाख १२ ,शनिबार

TRENDING

समाचार

बिहीबार सार्वजनिक बिदा

सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा यही असार १४ गते सार्वजनिक बिदा दिएको हो ।गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको...

थप पद्नुहोस
कास्कीकोट बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा वक्तृत्वकला प्रतियोगितो सम्पन्न

कास्कीकोट बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारीमा महिलाको भुमिका भन्ने बिषयमा वक्तृत्वकला प्रतियोगितो सम्पन्न भएको छ । पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा बिभिन्न सहकारीका १० प्रतियोगिहरुको सहभागीता रहेको थियो ।...

थप पद्नुहोस
पोखरा महानगरपालिका वडा नं १० बाल क्लब को आयोजनामा  बक्तृत्वकला प्रतियोगिता

पोखरा महानगरपालिका वडा नं १० बाल क्लब को आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । पोखरा महानगरपालिका वडा नं १० मा रहेको कालकिा मा. बि. सम्पन्न उक्त कार्यक्रममा कुडहर आ.बि. पोखरा १० र कालकिा मा. बि....

थप पद्नुहोस
पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड

पोखरा महानगरपालिकाले आगामी आव ०८०÷८१ को बजेट सार्वजनिक गरेको छ । बिहिबार १३ औं नगरसभामा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले सात अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी छन् ।चालु आर्थिक वर्षमा ८...

थप पद्नुहोस
नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई

पोखरा फेवातालमा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ फेस्टिवल सम्पन्न भएको छ ।नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको सहआयोजनामा ‘ड्रागन बोट रेस फेस्टिवल सम्पन्न भएको हो । शनिबार भएको २...

थप पद्नुहोस
३७ औँ एसओएस दिवसमा त्रिदिवसीय कार्यक्रम

पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा त्रिदिवसीय कार्यक्रमसहित ३७ औँ अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत पहिलो दिन अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, दोस्रो दिन स्थलगत...

थप पद्नुहोस
फेवातालमा  ड्रागन बोट रेस फेस्टिभल’को पूर्वाभ्यास

पोखराको फेवातालमा शुक्रबारदेखि सुरु हुन लागेको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’को आज पूर्वाभ्यास गरिएको छ ।चीन सरकारको पहलमा असार ८ र ९ गते ‘ड्रागन बोट रेस फेस्टिभल’ हुन लागेको छ । यसमा नेपालस्थित चिनियाँ...

थप पद्नुहोस
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कार्यक्रम सम्पन्न

पर्यटकीय नगर पोखराको विशाल रंगशालामा ९ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । भारतीय दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखरा रंगशालामा योग दिवस मनाइएको हो ।योग दिवसमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पर्यटनमन्त्री सुदन किँराती,...

थप पद्नुहोस
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ५ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।चीनबाट उडेको...

थप पद्नुहोस
अभिभावकविहीन बालबालिकाको साहारा व्यास नगरपालिका

तनहुँको व्यास नगरपालिकाले अभिभावकविहीन बालबालिकाहरूलाई निःशुल्क खान, बस्न र शिक्षा आर्जन गर्नका लागि अभिभावकत्व ग्रहण गरी साहारा दिने भएको छ ।शिक्षाको उज्यालो घामबाट कुनैपनि बालबालिका वञ्चित हुन नपरोस् र सामाजिक न्यायको सिद्धान्त बमोजिम व्यास नगर...

थप पद्नुहोस
Page 87 of 91 1 86 87 88 91

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist