पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा भोलि गरिने भएको छ । आन्तरिक तयारी करिव अन्तिम चरणमा पुगेसंगै आइतबार संकल्पसभा गर्न...
थप पद्नुहोसकमल कोइराला बडादसैँको आगमनसँगै प्रत्येक वर्षझैँ यस वर्ष पनि देशभरिका शक्तिपीठहरू रक्तरञ्जित हुँदै छन् । मनोकाङ्क्षा सिद्ध हुने विश्वासमा विशेषतः महाअष्टमी र महानवमीका दिन दिइने बलिका लागि अहिले देशभरि खसी, बोका, भेडा, राँगा, हाँस, परेवा,...
थप पद्नुहोसअख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा महानगरपालिकामा छापा हानेको छ । आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत करिब २० करोड रुपैयाँ राजस्व छुट दिएको सम्बन्धमा अख्तियारले मंगलबार...
थप पद्नुहोसनेपाली काँग्रेस कास्कीले पोखरा महागनरपालिका प्रमुख धनराज आचार्यलाई ज्ञापन पत्र बुझाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने विषयहरु समेटेर कांग्रेसले १८ बुँदे ज्ञापनपत्र बुझाएको हो । बढ्दो बेरुजु, भौतिक पूर्वाधार...
थप पद्नुहोसगण्डकी प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा। कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको पालुङटार नगरपालिका–३ का देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन् । देवकोटा यसअघि पनि पाण्डे मुख्यमन्त्री...
थप पद्नुहोसअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट सार्वजनिक गरेका छन्। सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री पुनले बजेट प्रस्तुत...
थप पद्नुहोससरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै उक्त...
थप पद्नुहोसगण्डकी प्रदेशस्तरीय नागरिक सम्मेलनबाट २१ बुँदे नागरिक घोषणापत्र सार्वजनिक गरिएको छ । गैरसरकारी संस्था महासंघ नेपाल गण्डकीले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो । गैरसरकारी संस्था महासंघले नागरिक संघसंस्थासँगको सहकार्यमा जेठ ११ र १२ गते पोखरामा...
थप पद्नुहोसप्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आ।व। २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आईतवारको प्रतिनिधि सभा बैठकले बहुमतले आ।व। २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा...
थप पद्नुहोसपोखरामा मोडिफइ बाइक कुदाउने ६ सय ८१ जना प्रहरी कारवाहीमा, साढे ७ लाख राजश्व संकलन भएको छ । वास्तविक स्वरुप फेरेर चर्को आवाज निकाल्दै ध्वनी प्रदुषण गर्ने ६ सय ८१ वटा मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय...
थप पद्नुहोस© 2020 .All Right Reserved. Powered by XDezo Technologies