Wednesday, April 29, 2026

आजको मिति: २०८३ बैशाख १६ ,बुधबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
१० औं पोखरास्पोर्टस अवार्डलाई सहाराको साथ
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव
पोखरामा निःशुल्क सटल बस सेवा सुरु
Next
Prev

पोखरामा स्कुटर दुर्घटना, एक युवतीको मृत्यु

पोखरा, २१ फागुन ।
पोखरा महानगरपालिका–१७ सितापाइला मार्गमा स्कुटर दु र्घटना हुँदा एक युवतीको मृ त्यु भएको छ। ग २६ प ३३६७ नम्बरको स्कुटर चालक पोखरा–१७ घारीपाटन बस्ने १७ वर्षीय रबिन सुनारले स्कुटर चलाउने क्रममा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर पछाडि सवार मुलकुनाकी १६ वर्षीया जेनिसा क्षेत्री गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक क्षेत्रीको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ। स्कुटर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13 Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist