Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

TRENDING

खेलकुद

१३ औं पोखरा महोत्सव सम्पन्न, विद्यालय स्तरीय सामुहिक लोकनृत्यको उपाधी  बेसलाइनलाई

पोखरा ७ माघ गत पुष २५ देखि पोखराको अमरसिंह चौरमा जारी रहेको १३ औं पोखरा महोत्सव सम्पन्न भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । महोत्सवको समापन गर्दै...

थप पद्नुहोस
माछापुच्छ्रे –९,सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

माघ , ५ पोखरा ।कास्की माछापुच्छ्रे गाउँपालिका वडा न।–९ सिधिङमा सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो । माछापुच्छ्रे गाउँपालिका...

थप पद्नुहोस
तेस्रो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिताको कास्की छनौट माघ तेस्रो साता

पोखरा, ४ माघ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेल माघ तेस्रो साता हुने भएको छ । गण्डकी प्रदेश स्तरीय प्रतियोगिताका लागि...

थप पद्नुहोस
पोखरा महोत्सवमा दर्शकको भीड, आइतबार प्रकाश दुतराज र उर्गेनको प्रस्तुती रहने

पोखरा २७, पौष । पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकले उल्लेख्य सहभागीता जनाएका हुन । महोत्सवमा दर्शकको भीड संगै महोत्सवमा राखिएका स्टलमा...

थप पद्नुहोस
१३औं पोखरा महोत्सवको भब्य समारोहबीच समुद्घाटन

पोखरा पौष । १३ औं संस्करणको पोखरा महोत्सव शुरु भएको छ । युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको पोखरा महोत्सवको सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । महोत्सवको उद्घाटन...

थप पद्नुहोस
मेरील्याण्ड किड्स मन्टेश्श्वरीमा  १२औँ खेलकुद दिवसको समुद्घाटन

पाेखरा -१५, पाेखरा- १५, रामबजारमारमा रहेकाे मेरील्याण्ड किड्स मन्टेश्वरीकाे १२ औँ खेलकुद दिवसको समुद्घाटन गरिएकाे छ । पाेखरा -१५,मिलनमार्गमा रहेकाे आँधिखाेला तमु समाज घरमा आयाेजित कार्यक्रमकाे संस्थाका संस्थापक कुलप्रसाद सुबेदीले उद्घाटन गरे । उद्घाटनका क्रममा...

थप पद्नुहोस
एसओएस गण्डकीमा ४१ औँ वार्षिक खेलकुद समारोहको समापन

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४१ औँ वार्षिक खेलकुद कार्यक्रमको एक भव्य समारोहबीच शनिवार समापन गरिएको छ । बिहीवारदेखि विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त समारोहलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार...

थप पद्नुहोस
कालिका मा.वि. रामबजारमा अन्तरसदनात्मक प्रतियोगिताहरू सम्पन्न

पोखरापोखरा १०, रामबजारमा रहेको कालिका माध्यमिक विद्यालयमा विभिन्न अन्तरसदनात्मक प्रतियोगिताहरू सम्पन्न भएका छन्। विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किकता, स्मरणशक्ति र अभिव्यक्ति कौशलता अभिवृद्धिका लागि विभिन्न प्रतियोगिताहरूको आयोजना गरिएको विद्यालयका सहायक प्रध्यानाध्यापक कुशल लामिछानेले बताए। कक्षा नर्सरी...

थप पद्नुहोस
एसओएस गण्डकीमा ४१ औँ खेलकुद दिवसको समुद्घाटन

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४१ औँ खेलकुद दिवस एक भव्य समारोहबीच समुद्घाटन गरिएको छ । बिहीवार विद्यालयको प्राङ्गणमा आयोजित उक्त त्रिदिवसीय खेलकुद समारोहलाई गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव...

थप पद्नुहोस
पोखरा वडा नं. १५ को आयोजनामा बृहत् खेलकुद महोत्सव हुने

पोखरा महानगर पालिका वडा नं. १५ वडा कार्यालयको आयोजना आगामी माघ २ गतेदेखि तेस्रो संस्करणको खेलकुद महोत्सव हुने भएको छ । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड,...

थप पद्नुहोस
Page 10 of 16 1 9 10 11 16

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist