Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

TRENDING

खेलकुद

प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न

पोखरा महानगर पालिका वडा नं–६ बैदामको शनिबार सम्पन्न प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि एकराज अधिकारीले जितेका छन । ४ं.५ अंक ल्याई प्रथम हुन सफल भएका छन । उनले पुरस्कार स्वरुप नगद सात हजार पाच...

थप पद्नुहोस
पोखरामा तेश्रो ब्रेकिङ बाउण्ड्रिज अन्तर मावि छात्र छात्रा टी–२० क्रिकेट प्रतियोगिता शुरु

पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा बिहीबारदेखि कास्की जिल्ला स्तरिय तेश्रो ब्रेकिङ बाउण्ड्रिज अन्तर मावि छात्र छात्रा टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको छात्रतर्फ भएको उद्घाटन खेलमा बाराही माविले जनप्रिय माविलाई पराजित गरेको छ...

थप पद्नुहोस
उच्च अदालत पाटनद्वारा क्रिकेटर सन्दीप लामिछानेलाई  सफाइ क्यानको  निलम्बन पनि फुकुवा

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । सम्मानित उच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको उच्च अदालतका उपरजिष्ट्रार एवं...

थप पद्नुहोस
एसिसी प्रिमियर कपः  नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

ओमानमा चलिरहेको एसीसी प्रिमियर कपमा नेपालले साउदी अरबलाई छ विकेटले हराएको छ । यो जितसँगै नेपाल समूह विजेता बनेको छ । पानी परेपछि आठ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो ।...

थप पद्नुहोस
हेम्जामा हाइग्राउन्ड एड्भेन्चर्सले सुरु ग¥यो ‘सावर बन्जी’

पर्यटन राजधानी पोखरामा मुलुकमै पहिलो पटक ‘सावर बन्जी’ सुरु भएको छ । हाइग्राउन्ड एड्भेन्चर्स नेपालले बुधबारदेखि हेम्जामा ‘सावर बन्जी’ को सुरुवात गरेको हो । २०१४ नोभेम्बरमा हेम्जामा बन्जी सञ्चालन गर्दै साहसिक पर्यटनमा जग बसालेको हाइग्राउन्डले...

थप पद्नुहोस
नेपाल ए टोलीमाथि आयरल्यान्ड ए को क्लिन स्वीप

नेपाल एु टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आयरल्यान्ड एु ले क्लिन स्वीप गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल एु लाई ६९ रनले हराउँदै आयरल्यान्ड ए ले...

थप पद्नुहोस
दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड ए माथि नेपाल विजयी

नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्ड ए लाई ७१ रनले पराजित गर्दै २ खेलको शृंखला जितेको छ। आयरल्याण्ड ए ले निर्धारित १८ ओभर ३ बलमा अलआउट हुँदै १२७ रनमात्र बनाएपछि नेपाल ७१ रनले विजयी भएको...

थप पद्नुहोस
वाटर स्पोर्टस नेपाल र नारा पोखराले जिते ड्रागन बोटरेस प्रतियोगिताको उपाधि

पर्यटकीय नगर पोखरा महानगरपालिकाको दोस्रो ठूलो ताल बेगनास तालमा भएको ड्रागन बोटरेस प्रतियोगिताको उपाधि वाटर स्पोर्टस नेपाल र नारा पोखराले हात पारेका छन् । सोमबार भएको पाँच सय मिटरतर्फ वाटर स्पोर्टस विजेता बनेको छ ।...

थप पद्नुहोस
दीपक र सन्तोषीले जिते राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् शनिबार भएको हाफ म्याराथनको पुरुषतर्फ दीपक अधिकारीले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा...

थप पद्नुहोस
प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय क्रिकेटका अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री...

थप पद्नुहोस
Page 13 of 16 1 12 13 14 16

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist