पोखरा, माघ ।पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवको दशौं दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । दर्शकको सहभागीता संगै महोत्सवमा राखिएका स्टलहरुको कारोबार समेत बढ्दो छ । महोत्सवमा बिहीबार एस.ओ.एस....
थप पद्नुहोसपोखरा, माघ ।पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मेयर आचार्यले सवै उमेर समुहकालाई समेटेर...
थप पद्नुहोसगणेश श्रेष्ठ, पोखरा । सातौँ सृजना कपू कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र र छात्रा भलिवल प्रतियोगिता २०८२ सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत छात्र तथा छात्राहरूको सहभागिता रहेको थियोे । स्वास्थ्यका...
थप पद्नुहोसपोखरा, पौष ।पोखरा महानर पालिका वडा नं. ५ प्रस्याङ रहेको बिहानी मन्टेस्वरी प्रिस्कुलमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भयो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समुद्घाटन समारोह विभिन्न सांस्कृतिक कार्यक्रमसहित विद्यार्थी नानीबाबुहरूले...
थप पद्नुहोसपोखरा, पौष । पोखरा महानगर पालिका वडा नं. २७, तालचोकमा रहेको लिटिल गार्डेन विद्यालयमा वार्षिक खेलकुद कार्यक्रम भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक प्रिन्सिपल ऋतु पौडेलले कार्यक्रमले विद्यार्थीहरूलाई...
थप पद्नुहोसपोखरा २४, पौष ।पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ खेलकुद दिवस एक भव्य समारोहबीच समुद्घाटन गरिएको छ । बिहीवार विद्यालयको प्राङ्गणमा आयोजित उक्त त्रिदिवसीय खेलकुद समारोहलाई शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका...
थप पद्नुहोसपोखरा, २२ पौष ।गणेश श्रेष्ठ, ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा तथा ‘स्कुल–स्कुलमा भलिवल’ खेल प्रवर्द्धन गर्ने उद्देश्यसहित । सृजना विकास केन्द्रको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्य एवं जिल्ला...
थप पद्नुहोस४,पुष पोखरा । पोखरा महानगरपालिकाको वडा नं.१० मा रहेको कालिका मा.वि. र कालिका पब्लिक कलेज मा खेलकूद सप्ताहको उद्घाटन सम्पन्न भयो । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा कास्कीमा अग्रणी स्थानमा रहेको यस विद्यालय तथा कलेजको खेलकूद...
थप पद्नुहोसलेखनाथ, मंसिर ।आदर्श युवा क्लब पोखरा–२९ भण्डारढिकले २५ औँ आदर्श कप २०८१ को आय–व्यय सार्वजनिक गर्दै २६ औँ आदर्श कप २०८२ को औपचारिक घोषणा गरेको छ । आगामी माघ ९ गतेदेखि १६ गतेसम्म भण्डारढिक रङ्गशालामा...
थप पद्नुहोसपोखरा, मंसिर । पोखराका युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा फोनिजका संघीय...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies