Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

TRENDING

Uncategorized

सरकारले आउँदो असार एक गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा सडक खन्न नदिने भएको हो ।सार्वजनिक सूचना निकालेर सडक विभाग अन्तर्गतको कार्यालयले बर्खायाममा खनेको सडक...

थप पद्नुहोस
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण

पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा वार्षिक शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष...

थप पद्नुहोस
विद्यालयमा भल पसेपछि विद्यार्थी चौरमा

ताँजाकोट गाउँपालिका–१ काँडागाउँको जनप्रकाश माध्यामिक विद्यालयका कक्षा कोठामा भल पसेपछि विद्यार्थीलाई चौरमा राखेर पढ्नुपर्ने बाध्यता भएको  छ । दुई दिनदेखि परेको वर्षाको कारण भल कक्षामा पसेपछि कोठा हिलाम्मे हुँदा विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएका...

थप पद्नुहोस
अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयमा  आँखा परीक्षण

कपिलवस्तुका अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा चेकजाँच गर्न सुरु भएको छ । विद्यार्थीलाई लक्षित गर्दै नेपाल नेत्र ज्योति सङ्घ तौलिहवा आँखा अस्पतालले कपिलवस्तुको यशोधरा गाउँपालिकाबाट आँखा चेकजाँच गर्न सुरु भएको हो ।अस्पतालले गाउँपालिकाको...

थप पद्नुहोस
अनलाइनबाट नाबालिकालाई शोषण गर्ने पक्राउ

सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र र्दुव्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।भुजेलले सामाजिक सञ्जाल इस्न्याप च्याट एवम्...

थप पद्नुहोस
हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित

वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको...

थप पद्नुहोस
पोखरा–१४ लाई वडास्तरीय फुटबलको उपाधि

पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले हात पारेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले हराउँदै वडा नम्बर १४...

थप पद्नुहोस
प्रअहरूसँग कार्यसम्पादन सम्झौता  दुई सय २० दिन विद्यालय सञ्चालन गर्नुपर्ने

सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरपालिका र  प्रधानाध्यापकहरू सँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग २८ बुँदामा सम्झौता...

थप पद्नुहोस
थालसेमिया रोगको निःशुल्क उपचार व्यवस्थाको माग

बालबालिकामा मात्र देखिने रक्त अल्पताजन्य रोग थालसेमियाको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाउनु पर्ने पीडितहरुले माग गरेका छन् । शरीरमा बिस्तारै रगतको मात्रा कम हुँदै जाने र पटक पटक रगत चढाउनुपर्ने लगायत उपचारमा धेरै रकम खर्च...

थप पद्नुहोस
परीक्षामा १२ महिना र नतिजामा १८ महिना ढिलाइ

परीक्षा दिएको डेढ वर्षमा नतिजा सार्वजनिक हुने त्रिभुवन विश्वविद्यालयमा कक्षा सकिएको महिनौंपछि मात्र परीक्षा सञ्चालन हुने गरेको विद्यार्थीहरुको गुनासो रहेको छ । परीक्षाको नतिजा थाहा पाउन १८ महिनासम्म कुर्नुपर्ने विद्यार्थीले परीक्षा दिन पढाइ सकिएको १२...

थप पद्नुहोस
Page 2 of 7 1 2 3 7

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist