एसओएस हरमन माइनर स्कुल गण्डकीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको बिदाइ समारोह सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच उनीहरूलाई बिदाइ गरिएको हो । कक्षा ११ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रमको...
थप पद्नुहोसपोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा दुईजना सहप्राचार्य नियुक्त भएका छन् । संस्थाको आन्तरिक प्रतिस्पर्धाबाट छनोट भई वीरसिंह बूढा र प्रभास पौडेल विद्यालयको नयाँ सहप्राचार्यका रूपमा नियुक्त भएका हुन् ।विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष...
थप पद्नुहोसविद्यालय प्राङ्गणका ६ स्थानमा फरक–फरक समूहका कुर्सी र मेचहरू चिरिच्याँट्ट सजाइएका छन् । मेचको अघिल्तिर पुस्तकका महत्त्वपूर्ण विशेषताका झलकहरू शोभायमान छन् । विद्यालयको वातावरण शान्त छ । एकैछिनमा सेतो वस्त्रले ढाकिएका सबै समूहका मेचअगाडिका कुर्सीहरूमा...
थप पद्नुहोसलायन्स क्लब अफ पोखरा पिस टाउनमा लायन बर्ष २०२३÷१०२४ का लागि अध्यक्षमा लायन सन्जिवराज घिमिरे सर्बसम्मत निर्बाचित हुनुभएकोमा छ । त्यसैगरी प्रथम उपाध्यक्षमा लायन सम्झना अधिकारी ,सचिबमा लायन जनकराज पौडेल , कोषाध्यक्षमा लायन प्रदिप खनाल...
थप पद्नुहोसलायन्स क्लब अफ पोखरा पिस टाउनमा लायन बर्ष २०२३÷१०२४ का लागि अध्यक्षमा लायन केसी माया नेपाली सर्बसम्मत निर्बाचित हुनुभएकोमा छ । त्यसैगरी सचिबमा लायन बसन्ति बास्तोला , कोषाध्यक्षमा लायन रेश्मा श्रेष्ठ ,प्रथम उपाध्यक्षमा लायन कान्ति...
थप पद्नुहोसप्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार डा। स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् । सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ७३९३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका...
थप पद्नुहोसराष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजान लागिएको हो । श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले राष्ट्रपति पौडेललाई...
थप पद्नुहोसपोखरा ८ स्थित नागढुङ्गा विकास समाजको क्यालेण्डर विमोचन, शुभकामना आदानप्रदान, पुरस्कार वितरण तथा बाह्रौं साधारणसभा तथा पाँचौं अधिवेशन मंगलबार सम्पन्न भएको छ ।अधिवेशनले वर्तमान अध्यक्ष डम्मरराज सुवेदीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ...
थप पद्नुहोसपछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
थप पद्नुहोसपोखरा–१० रामबजारमा अवस्थित कालिका कालिका पब्लिक कलेजमा नव बर्ष २०८० को पावन अवसरमा शुभकामना आदान प्रदान , शैक्षिक सत्र २०८० को शैक्षिक क्यालेण्डर बिमोचन र छात्रछात्रालाई छात्रबृत्ती वितरण कार्यक्रम सम्पन्न गरेको छ । कलेज संचालन...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies