राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल समक्षउनले राजीनामा पत्र बुझाएकी हुन् ...
स्याङ्जाको पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट किरियापुत्री दुई जना दाजुभाइले माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिएका छन् ...
दैलेखमा प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको सट्टामा एसइई परीक्षामा संलग्न नक्कली परीक्षार्थीलाई ...
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ ...
© 2020 .All Right Reserved. Powered by XDezo Technologies