Tuesday, May 6, 2025

आजको मिति: २०८२ बैशाख २३ ,मंगलवार

TRENDING
  Latest
कुमुदिनी होम्समा वक्तृत्वकला सम्पन्न
Next
Prev

अमरसिंह मा. वि.मा, परिचयात्मक तथा सम्मान कार्यक्रम सम्पन्न

अमरसिंह माध्यमिक विद्यालयमा, परिचयात्मक तथा सम्मान कार्यक्रम सम्पन्न भयो । पोखरा महानगर पालिका वडा १० र १२ का जनप्रतिनिधिहरु भू.पू. विद्यार्थी एसोसिएसन र बिद्यालय प्रशासनका बिचमा भएको भएको परिचयात्मक तथा सम्मान कार्यक्रमकोआयोजना अमरसिंह माध्यमिक विद्यालय भू.पू. विद्यार्थी एसोसिएसनले गरेको थियो ।
भू.पू. विद्यार्थी एसोसिएसनका अध्यक्ष विष्णु तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पो.म.न.पा वडा नं. १२ का अध्यक्ष सन्तोष बास्तोला, पो.म.न.पा. वडा नं.१० का अध्यक्ष राजेश गुरुङ, विद्यालयका प्रधानाध्यापक तेजस्वी बराल, संस्थाका सल्लाहकारहरु डा. कृष्ण के.सी, डा. चन्द्र बहादुर गुरुङ, बाबुराम पन्त लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष राजेन्द्र राज बस्ताकोटीले राख्नुभएको थियो भने कार्यक्रम संचालन सचिव महेन्द्र भुर्तेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist