पोखरा १६ माघरोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा महानगरपालिका वडा नं. २१ मा रहेको युवा वर्ष आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्वेटर, सर्ट र पाइन्ट बितरण गरेको छ ।विद्यालयमा आयोजित एक कार्यक्रमका बीच क्लवका अध्यक्ष...
थप पद्नुहोसपोखरा १६ माघपोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीले मंगलबार पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट–२०८१’ आयोजना ग¥यो । विद्यालयले कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित...
थप पद्नुहोसपोखरा ७ माघ गत पुष २५ देखि पोखराको अमरसिंह चौरमा जारी रहेको १३ औं पोखरा महोत्सव सम्पन्न भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । महोत्सवको समापन गर्दै...
थप पद्नुहोसपुष १ , हेमजाकास्की पोखरा महानगरपालिका वडा न.२५, हेमजा महिला सञ्जाल र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाको संयोत्त आयोजना तथा २५ न.वडा कार्यालय हेमजाको आर्थिक सहयोगमा ४ दिने वडा स्तरीय महिला सिप विकास तथा क्षमता...
थप पद्नुहोसपाेखरा -१५, पाेखरा- १५, रामबजारमारमा रहेकाे मेरील्याण्ड किड्स मन्टेश्वरीकाे १२ औँ खेलकुद दिवसको समुद्घाटन गरिएकाे छ । पाेखरा -१५,मिलनमार्गमा रहेकाे आँधिखाेला तमु समाज घरमा आयाेजित कार्यक्रमकाे संस्थाका संस्थापक कुलप्रसाद सुबेदीले उद्घाटन गरे । उद्घाटनका क्रममा...
थप पद्नुहोसफूलबारी मन्टेसरी कटेज प्रि. तथा आधारभूत बिद्यालयले आफ्नो स्थापनाकालको २५ बर्षमा पाइला टेकेकोमा रजत जयन्तीको उपलक्ष्यमा प्रभातफेरी र यस बिद्यालयमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरु र पूर्व शिक्षक कर्मचारीहरुको पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ । प्रभातफेरी...
थप पद्नुहोसपोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४१ औँ वार्षिक खेलकुद कार्यक्रमको एक भव्य समारोहबीच शनिवार समापन गरिएको छ । बिहीवारदेखि विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त समारोहलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार...
थप पद्नुहोसपोखरापोखरा १०, रामबजारमा रहेको कालिका माध्यमिक विद्यालयमा विभिन्न अन्तरसदनात्मक प्रतियोगिताहरू सम्पन्न भएका छन्। विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किकता, स्मरणशक्ति र अभिव्यक्ति कौशलता अभिवृद्धिका लागि विभिन्न प्रतियोगिताहरूको आयोजना गरिएको विद्यालयका सहायक प्रध्यानाध्यापक कुशल लामिछानेले बताए। कक्षा नर्सरी...
थप पद्नुहोसपोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४१ औँ खेलकुद दिवस एक भव्य समारोहबीच समुद्घाटन गरिएको छ । बिहीवार विद्यालयको प्राङ्गणमा आयोजित उक्त त्रिदिवसीय खेलकुद समारोहलाई गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव...
थप पद्नुहोस‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सि.पि.एस.अभिभावकीय तालिम तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा प्रमुख अतिथि लावण्य इन्टरनेसनल काठमाडौँका म्यानेजिङ डिरेक्टर श्री मनोज...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies