राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०८० को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक हुनेछ, जसमा सैद्धान्तिक र आन्तरिकको...
थप पद्नुहोस‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत गणित हाजिरीजवाफ तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न गरियो । गणित हाजिरीजवाफ प्रतियोगिता...
थप पद्नुहोसराष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा एसइई नतिजाको जानकारी गराउन इच्छुक संघसंस्थालाई असार ५ गतेभित्र निवेदन पेस गर्न आह्वान गरेको छ। परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह...
थप पद्नुहोसपोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीमा विश्व वातावरण दिवस मनाइएको छ । विश्व वातावरण दिवसका उपलक्ष्यमा विद्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी उक्त दिवस मनाइएको हो । प्रत्येक वर्षको जुन ५ मा मनाइने विश्व...
थप पद्नुहोसटी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे शुरु हुनेछ । नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो...
थप पद्नुहोसगण्डकी प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा। कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको पालुङटार नगरपालिका–३ का देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन् । देवकोटा यसअघि पनि पाण्डे मुख्यमन्त्री...
थप पद्नुहोसराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको...
थप पद्नुहोस‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत पूर्व प्रार्थमिक तहमा रिडिङ रेस प्रतियोगिता सम्पन्न गरियो । जसमा कक्षा नर्सरीबाट...
थप पद्नुहोसनेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका...
थप पद्नुहोसअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट सार्वजनिक गरेका छन्। सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री पुनले बजेट प्रस्तुत...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies