Saturday, May 2, 2026

आजको मिति: २०८३ बैशाख १९ ,शनिबार

TRENDING

शिक्षा/स्वास्थ्य

एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ कार्यक्रम

एसओएसको ‘मानव पुस्तकालय’ कार्यक्रम पुस्तक र पाठकको प्रत्यक्ष कुराकानी भएकाले अस्पष्ट लागेका कुराहरूमा तत्क्षण प्रश्न राखी आफ्नो जिज्ञासा मेटाउन पनि विद्यार्थीहरू सफल भए । पुस्तकालयको पुस्तक निकालेर पढ्दा आफूलाई चित्त नबुझेको वा अस्पष्ट भएको कुरामा...

थप पद्नुहोस
चरिकोट देखि हलेसी

खुर्कोटबाट बिहान ५ बजे हामी हलेसी तर्फ अगाडि बढ्यौं । निकै साँगुरो नागबेली बाटो हुँदै करिब ५ घण्टाको यात्रा पश्चात् हामी हलेसी महादेवको चरणमा पुग्यौं ।पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेवको मन्दिर धार्मिक पर्यटनको लागि...

थप पद्नुहोस
विन्ध्येश्वरी स्कुलमा त्रिदिवसीय खेलकुद प्रतियोगिता सम्पन्न

‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विद्यार्थीको शारिरीक विकास, मनोरञ्जन र उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले मंसिर १३ गते देखि १५ गतेसम्म तिनदिने खेलकुद...

थप पद्नुहोस
एसओएस गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उक्त प्रदर्शनी विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लबको आयोजनामा सम्पन्न भएको हो । नेपाल...

थप पद्नुहोस
कास्कीकोट युवा संजालको आयोजनामा रक्तदान र नृत्य प्रतियोगिता सम्पन्न

पोखरा २४ कास्कीकोटका युवाहरूको संस्था हाम्रो कास्कीकोट युवा संजालले आइतबार रक्तदान र एकल सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरि आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ । रक्तदान कार्यक्रममा कुल २७ युनिट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक...

थप पद्नुहोस
एसओएस गण्डकीमा प्रतिभा प्रदर्शनी

एसओएस हरमन माइनर गण्डकीमा प्रतिभा प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम नेपालीहरूका महान् पर्व बडादसैँ, दीपावली, नेपाल संवत् र छठपर्वको पूर्वसन्ध्यामा आयोजना गरिएको हो । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीका निर्देशक...

थप पद्नुहोस
विन्ध्येश्वरी आदर्श स्कुलमा वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न

‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत नेपाली वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न गरियो ।वादविवाद कार्यक्रममा मा.वि.तहमा कक्षा ९...

थप पद्नुहोस

पोखरा, १० असोज विभिन्न तीन संघ संस्थाको सहकार्यमा आउदो शुक्रबार विश्व मुटु दिवस पोखरामा मनाईने भएको छ । हरेक वर्ष सेप्टेम्बर २९ तारिकका दिन विश्वभर यो दिवस मनाइने गरिन्छ । नेपाली मिति अनुसार आउदो शुक्रबार...

थप पद्नुहोस
कालिका मा.वि. शैक्षिक गुणस्तर का साथसाथै अतिरिक्त क्रियाकलापमा पनि अगाडी

पोखरा महानगर पालिका वडा न. १० रामबजारमा रहेको कालिका मा.वि. शैक्षिक गुणस्तर का साथसाथै अतिरिक्त क्रियाकलापमा पनि अगाडी रहेको छ । यस बिद्यालयले भाद्र महिनामा बिभिन्न संघ संस्थाहरुले आयोजना गरेका बिभिन्न कार्यक्रममा महत्वपुर्ण स्थान हाँसिल...

थप पद्नुहोस
कालिका मा.वि.रामबजारमा तीजगीत तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पोखरा १० रामबजारमा रहेको कालिका माध्यामिक विद्यालयमा ५९ औं राष्ट्रिय बालदिवस को अवसरमा वक्तृत्वकला तथा तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले प्रत्येक वर्ष बालदिवसको अवसरमा विद्यार्थीको बौद्धिकता विकास गर्न, उनीहरुमा भएको कला, सिप र...

थप पद्नुहोस
Page 24 of 30 1 23 24 25 30

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist