पोखरा, माघ ।गणित शिक्षा परिषद् कास्कीको आयोजनामा १८ औं गणितीय हाजिरीजवाफ तथा शिक्षक सम्मान कार्यक्रम शुरु भएको छ । जिल्ला शिक्षा तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित रही बिभिन्न विषयगत...
थप पद्नुहोसपोखरा, माघ ।पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई विद्यावारिधि उपाधि प्राप्त भएको छ । उनले “नेपालका किसानहरूको सामाजिक–आर्थिक स्तर उकास्न माइक्रोफाइनान्सको योगदान” विषयमा विद्यावारिधि गरेका हुन् । कास्की र बर्दिया जिल्लामा गरिएको यस अध्ययनले माइक्रोफाइनान्स सेवाले...
थप पद्नुहोसयशोदा तिवारी शिक्षा नियमावली २०५९ को परिच्छेद चौध (१४) मा अतिरिक्त क्रियाकलापसम्बन्धी व्यवस्था गरिएको छ ।यस परिच्छेदअनुसार विद्यालयले विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभाको विकासका लागि शिक्षक र विद्यार्थीमिलेर अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ । यस्ता...
थप पद्नुहोसपोखरा, पौष ।पोखरा महानगरपालिका वडा नं. –२४ कास्कीकोटको गुन्तेचौरमा अवस्थित सिद्ध बराह आधारभूत विद्यालयले हिरक जयन्तीको मनाउने भएको छ । विद्यालय स्थापना भएको ६० औँ वर्ष पूरा भएको अवसरमा एक वर्षभरिनै विविध कार्यक्रम गरी मनाइने...
थप पद्नुहोसपोखरा, पौष ।पोखरा महानर पालिका वडा नं. ५ प्रस्याङ रहेको बिहानी मन्टेस्वरी प्रिस्कुलमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भयो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समुद्घाटन समारोह विभिन्न सांस्कृतिक कार्यक्रमसहित विद्यार्थी नानीबाबुहरूले...
थप पद्नुहोसपोखरा, २१ पुस ।रोटरी क्लब अफ पोखरा लेकसाइडले चार्टर डे अवसरमा रक्तदान कार्यक्रम गरेको छ । पोखराको लेकसाइडस्थित हल्लनचोकमा सोमबार आयोजित कार्यक्रमको रोटरीका डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले उद्घाटन गरेका थिए । पहिलो रक्तदाता क्लबका पूर्व...
थप पद्नुहोसपोखरा, पौष ।‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी संवाद कार्यक्रम सम्पन्न गरियो ।आधारभूत तथा मा।वि। तह तर्फको...
थप पद्नुहोसपोखरा, पौष । मन्टेश्वरी एशोसियसन कास्कीको दशौं साधारण सभा तथा पाचौँ अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भवानी बरालको अध्यक्षतामा सम्पन्न दशौँ साधारणसभा एवं पाचौँ अधिवेशनको गण्डकी विश्वविद्यालयका कुलपती प्रोफेसर डाक्टर इन्द्र प्रसाद तिवारीले...
थप पद्नुहोसपौष ११, पोखरा ।‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी संवाद कार्यक्रम सम्पन्न गरियो । आधारभूत तथा मा।वि।...
थप पद्नुहोसपोखरा ११ पौष ।पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies