पोखरा, ४ बैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् ।महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका ३५ जिल्लाबाट...
थप पद्नुहोसपोखरा, ४ जेठ । पोखरा ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सले ग्रामिण क्षेत्रमा रहेका दुई विद्यालयका विद्यार्थीका लागि नयाँ शेैक्षिक सत्रका लागि ड्रेस तथा खाजा खर्च सहयोग गरेको छ । विद्यालयले सामाजिक उत्तरदायित्व बहन...
थप पद्नुहोसपोखरा, जेठ । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।कोटिहोममा देशका विभिन्न ठाँउबाट आएका दानवीरहरू, आमा समूह, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूको...
थप पद्नुहोसपोखरा, ०२ जेठ ‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तरगत चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कक्षा नर्सरीबाट इशान सुवेदी...
थप पद्नुहोस‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा नवआगन्तुक विद्यार्थी तथा शिक्षकहरुको लागि स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नवआगन्तुक शिक्षक तथा विद्यार्थीहरुलाई स्वागत गर्ने...
थप पद्नुहोस‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अभिभावक भेला तथा अभिभावक शिक्षा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको अध्यक्षता...
थप पद्नुहोसरेडक्रस दिवसको अवसर पारेर विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा युवा रेडक्रस समितीको पहलमा विविध कार्यक्रम सम्पन्न गरेको छ । ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ ६१ औँ रेडक्रस दिवसमा कक्षा एकदेखि पाँच कक्षासम्म म्युजिकल चेयर खेल...
थप पद्नुहोसपोखरा, २८ वैशाख ।पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले २५६९ औं बुद्ध जयन्तीको अवसरमा विद्यालयमा धर्मदेशना र नैतिक शिक्षाका कुराहरु समेटिएका विशेष कार्यक्रम सम्पन्न गरेको छ । बुद्धले आफ्नो जीवनकालमा मानवजातिलाई “सके राम्रो गर,...
थप पद्नुहोस२२, बैशाख, पोखरा‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरीया टोल, पोखरा–१, कास्कीमा यस शैक्षिक बर्ष २०८२ को पहिलो शुक्रबारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी तथा नेपाली हस्तलेखन...
थप पद्नुहोस१९,वैशाख पोखरा । कुमुदिनी होम्समा वक्तृत्वकला सम्पन्न १९,वैशाख पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिकाअनुसार नयाँ शैक्षिक सत्रको पहिलो अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत तह स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies