पोखरा, माघ । पोखरा महानगरपालिका वडा नम्बर– ६ बैदाममा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ । सोही अवसरमा सहकारी संस्थाले पोखरा महानगर पालिका वडा नं– २५...
थप पद्नुहोसपोखरा, माघ ।पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । महोत्सवमा दर्शकको सहभागीता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत कारोवार दिन प्रतिदिन वढ्दै गइरहेको छ...
थप पद्नुहोसपोखरा — माघ ।भारतको नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय सामाजिक सेवामूलक संस्था एलायन्स क्लब डिष्ट्रिक १०५५ नेपालमा औपचारिक रूपमा शुभारम्भ तथा पदस्थापन हुने भएको छ। डिष्ट्रिक गभर्नर थिरबहादुर थापाका अनुसार उक्त डिष्ट्रिकको ऐतिहासिक पदस्थापन...
थप पद्नुहोसपोखरा, ६ माघ । पोखरा महानगर पालीका वडा नं. १५, मिलन मार्गमा रहेको मेरिल्याण्ड किड्स मन्टेश्वरीमा १३औँ खेलकुद दिवस एक भव्य समारोहबीच समुद्घाटन गरिएको छ । मंगलबार विद्यालयको प्राङ्गणमा आयोजित उक्त खेलकुद समारोहलाई बिद्यालयका संस्थापक निर्देशक...
थप पद्नुहोसपोखरा, माघ ।पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मेयर आचार्यले सवै उमेर समुहकालाई समेटेर...
थप पद्नुहोसपोखरा, ५ माघ ।पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्रामा...
थप पद्नुहोसपोखरा, माघ ५गणित शिक्षा परिषद् कास्कीको आयोजनामा १८औँ गणितीय हाजिरीजवाफ तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विभिन्न विषयगत समितिहरूको सक्रियताले विद्यार्थीहरूको सिकाइ...
थप पद्नुहोसपोखरा, माघ ।पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि २५ सय रुपैयामा...
थप पद्नुहोसपोखरा, माघ । पोखरा महानगरपालिका–२४, कास्कीकोटमा रहेको सिद्ध बराह आधारभुत विद्यालयको हिरक जयन्तीको तयारीलाई तीव बनाइएको छ । कास्कीकोटको प्राकृतिक सौन्दर्य, ऐतिहासिक गौरव र धार्मिक–सांस्कृतिक महत्वले भरिपूर्ण भू–भाग गुन्टेचौरमा अवस्थित विद्यालयले स्थापना कालदेखि पु¥याउँदै आएको...
थप पद्नुहोसपोखरा, माघ ।गणित शिक्षा परिषद् कास्कीको आयोजनामा १८ औं गणितीय हाजिरीजवाफ तथा शिक्षक सम्मान कार्यक्रम शुरु भएको छ । जिल्ला शिक्षा तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित रही बिभिन्न विषयगत...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies