गणेश श्रेष्ठ, पोखरा । सातौँ सृजना कपू कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र र छात्रा भलिवल प्रतियोगिता २०८२ सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत छात्र तथा छात्राहरूको सहभागिता रहेको थियोे । स्वास्थ्यका...
थप पद्नुहोसपोखरा, पौष ।पोखरा महानर पालिका वडा नं. ५ प्रस्याङ रहेको बिहानी मन्टेस्वरी प्रिस्कुलमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भयो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समुद्घाटन समारोह विभिन्न सांस्कृतिक कार्यक्रमसहित विद्यार्थी नानीबाबुहरूले...
थप पद्नुहोसपोखरा २४, पौष ।पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ खेलकुद दिवस एक भव्य समारोहबीच समुद्घाटन गरिएको छ । बिहीवार विद्यालयको प्राङ्गणमा आयोजित उक्त त्रिदिवसीय खेलकुद समारोहलाई शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका...
थप पद्नुहोसपुस २३, पोखरा ।कास्कीको रुपा गाउँपालिकामा स्थापना भएको स्वर्गीय खेम बहादुर गुरुङ स्मृति संस्थाले विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नेपाली महिलाहरूको महान् चाड हरितालिका तिज २०८२ को अवसरमा आयोजना गरिएको स्व. खेम...
थप पद्नुहोसपोखरा, २३ पौष .माननीय खेलकुद मन्त्री बाब्लु गुप्ताले आज पोखरास्थित गो बञ्जी नेपाल मा बञ्जी जम्पको रोमाञ्चक अनुभव लिनु भएको छ। उहाँको यस साहसिक अनुभवले पोखरालाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा अझ सुदृढ बनाएको छ।...
थप पद्नुहोसपोखरा, २२ पौष ।गणेश श्रेष्ठ, ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा तथा ‘स्कुल–स्कुलमा भलिवल’ खेल प्रवर्द्धन गर्ने उद्देश्यसहित । सृजना विकास केन्द्रको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्य एवं जिल्ला...
थप पद्नुहोसपोखरा, पुष ।पोखरा महानगर पालिका वडा नं. १०, मा रहेको कालिका माद्यामिक विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत लक्षित वर्गका विद्यार्थीहरूलाई न्यानो कपडा स्वेटर, जुत्ता, मोजा, टोपी तथा ट्रयाकसुट वितरण गरिएका छ। विद्यालयले विगत बर्षहरुमा...
थप पद्नुहोसगण्डकी प्रदेशको राजधानी तथा प्रमुख पर्यटकीय सहर पोखरामा पछिल्लो समय बाह्यभन्दा आन्तरिक पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्दै गएको छ । फेवाताल, बाराही मन्दिर, माछापुच्छ्रे, बेगनास ताल, सराङ्कोट, शान्ति स्तुपा, पुम्दिकोट, डेभिज फल, गुप्तेश्वर, महेन्द्र गुफा...
थप पद्नुहोसपोखरा, पौष ।कास्की जिल्ला पोखरा महानगर पालिका वडा नं. २४, रैकर र पँदेराघर पुर्ख्यौली भएका र त्यहाँबाट स्याङ्जा सतौं, पर्वत र देशका अन्य विभिन्न जिल्लामा बसोबास गरिरहेका जठाथरि चुवाई सुबेदी दाजुभाइको कुलपुजा तथा सामुदायिक भवन...
थप पद्नुहोसपोखरा, २१ पुस ।रोटरी क्लब अफ पोखरा लेकसाइडले चार्टर डे अवसरमा रक्तदान कार्यक्रम गरेको छ । पोखराको लेकसाइडस्थित हल्लनचोकमा सोमबार आयोजित कार्यक्रमको रोटरीका डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले उद्घाटन गरेका थिए । पहिलो रक्तदाता क्लबका पूर्व...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies