Sunday, February 1, 2026

आजको मिति: २०८२ माघ १८ ,आईतवार

TRENDING

Highlights

हेमजामा आलु महोत्सव सुरु

पोखरा,१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो ।...

थप पद्नुहोस
कास्की एमालेको वृहत जागरणसभामा, १० हजार नागरिक उतार्ने

नेकपा एमाले कास्कीले पोखरामा वृहत जागरण सभाको आयोजना गर्ने भएको छ । चैत्र ३० गते पोखरामागणतान्त्रिक व्यवस्थाको पक्षमा जागरणसभाको आयोजना गर्न लागेको एमाले कास्कीका सचिव दर्शन लामाले जानकारी दिए ।लामाका अनुसार सो जागरणसभामा कास्की क्षेत्रभित्रका...

थप पद्नुहोस

पोखरा,गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । मंगलबारको प्रदेश सभा बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो ।विधेयकले प्रदेशभित्रका सडकलाई प्रदेश लोकमार्ग...

थप पद्नुहोस
विन्ध्येश्वरीमा बार्षिकोत्सव अवसरमा एकल नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा वार्षिक परीक्षाको परीक्षाफल प्रकाशनको साथमा आँखा परीक्षण तथा विविध कार्यक्रम सम्पन्न गरियो ।उक्त शिविरमा हिमालय...

थप पद्नुहोस
श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते...

थप पद्नुहोस
।। ॐ ।। ऐतिहासिक श्रीगण्डकी ।। ॐ ।।                   ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ संकल्प सभामा प्रस्तुत कोटिहोम ज्ञान महायज्ञ विचार

(क) गण्डकी क्षेत्रको महिमा र धार्मिक दृष्टिकोणबाट यसको संक्षिप्त महत्वगण्डकी क्षेत्र, जसलाई सनातन धर्मको पवित्र भूमि र सभ्यताको शाश्वत आधार मानिन्छ । गण्डकी भूमि, जहाँ ऋषि मुनिहरूले ध्यान, योग र वैदिक ज्ञानको गहन अध्ययन गर्नुभएको...

थप पद्नुहोस
गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा गरिदै

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा भोलि गरिने भएको छ । आन्तरिक तयारी करिव अन्तिम चरणमा पुगेसंगै आइतबार संकल्पसभा गर्न...

थप पद्नुहोस
स्वतन्त्र उम्मेदवार बोहराले तात्दै आरआर क्याम्पस, सार्वजनिक गरे २५ बुँदे घोषणा पत्र

रत्नराज्य लक्ष्मी क्याम्पस ९आरआर० को स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा हर्क बहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ’ भन्ने मूल नाराका साथ उम्मेदवारी दर्ता गराउँदै उनले क्याम्पस, विद्यार्थी...

थप पद्नुहोस
होलीको माहोलमा रुद्रसेन विश्वकर्माको ‘होली सररर’ सार्वजनिक

होली पर्वको अवसर पारेर गायक रुद्रसेन विश्वकर्माले नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । फागुन २२ गते सार्वजनिक यो गीतमा गायक तथा संगीतकार रुद्रसेनकै शब्द र संगीत रहेको छ भने गायिका समीक्षा अधिकारीले उनलाई...

थप पद्नुहोस
हिमालय एअरलाइन्स्ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

नेपाल–हिमालय एअरलाइन्स्ले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ । मार्च ३१, २०२५ देखि सुरु हुने यो...

थप पद्नुहोस
Page 24 of 82 1 23 24 25 82

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist