Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

TRENDING

Highlights

एलायन्स क्लवका अन्तर्राष्ट्रिय प्रेसिण्डेन्ट सक्सेना पोखरामा, पर्यटन प्रर्वद्धनमा विश्वास

पोखरा, ९ माघ ।एसोसियसन अफ एलायन्स क्लव अन्तर्राष्ट्रियका प्रेसिण्डेन्ट राजकुमार सक्सेनासहितको टोली पोखरा आएको छ । शुक्रबार पोखरामा हुने क्लव डिष्ट्रिक १०५५ नेपालको शुभारम्भ सहित पदस्थापन कार्यक्रममा सहभागि हुन प्रेसिण्डेन्ट सक्सेना, फाउण्डर प्रेसिण्डेन्ट तिरुपति वुढाराजु,...

थप पद्नुहोस
पोखरा महोत्सवमा बाल गायीका बिदुषी सुबेदी, छेलो प्रतियोगिताको उपाधि निशानलाई

पोखरा, माघ ।पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवको दशौं दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । दर्शकको सहभागीता संगै महोत्सवमा राखिएका स्टलहरुको कारोबार समेत बढ्दो छ । महोत्सवमा बिहीबार एस.ओ.एस....

थप पद्नुहोस
एनसेल छैटौ टाइगर कप भलिबल प्रतियोगिताको तयारी पुरा

पोखरा, ८ माघ ।एनसेल छैटौ टाइगर कप भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने खेल प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ र शसस्त्र प्रहरीको एपिएफ क्लबको...

थप पद्नुहोस
स्पेनमा दुर्घटनामा परि ज्यान गुमाएका घिमिरे परिवारलाई दोनोस्तीया समाजको सहयोग

पोखरा, ८ माघ ।स्पेनमा पाँच महिना अघि भएको सडक दुर्घटनामा परि दिवंगत भएका भोजपुर निवासी स्व.पदम घिमिरेको परिवारको सहयोगका लागि नेपाली समाज दोनोस्तीया पाइसभास्कोको पहलमा संकलन गरिएको आर्थिक सहयोग रकम सहयोग गरिएको छ । सन्...

थप पद्नुहोस
उपकार बचत तथा ऋण सहकारीले स्थापना दिवसमा मानवसेवा आश्रममा भोजन

पोखरा, माघ । पोखरा महानगरपालिका वडा नम्बर– ६ बैदाममा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ । सोही अवसरमा सहकारी संस्थाले पोखरा महानगर पालिका वडा नं– २५...

थप पद्नुहोस
पोखरा महोत्सव जारी व्यावसायीक कारोवार वढ्दै गएकाले व्यावसायी उत्साहीत

पोखरा, माघ ।पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । महोत्सवमा दर्शकको सहभागीता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत कारोवार दिन प्रतिदिन वढ्दै गइरहेको छ...

थप पद्नुहोस
एलायन्स क्लब डिष्ट्रिक १०५५ नेपालमा औपचारिक रूपमा शुभारम्भ

पोखरा — माघ ।भारतको नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय सामाजिक सेवामूलक संस्था एलायन्स क्लब डिष्ट्रिक १०५५ नेपालमा औपचारिक रूपमा शुभारम्भ तथा पदस्थापन हुने भएको छ। डिष्ट्रिक गभर्नर थिरबहादुर थापाका अनुसार उक्त डिष्ट्रिकको ऐतिहासिक पदस्थापन...

थप पद्नुहोस
मेरिल्याण्ड किड्स मन्टेश्वरीमा १३औँ खेलकुद दिवसको समुद्घाटन

पोखरा, ६ माघ । पोखरा महानगर पालीका वडा नं. १५, मिलन मार्गमा रहेको मेरिल्याण्ड किड्स मन्टेश्वरीमा १३औँ खेलकुद दिवस एक भव्य समारोहबीच समुद्घाटन गरिएको छ । मंगलबार विद्यालयको प्राङ्गणमा आयोजित उक्त खेलकुद समारोहलाई बिद्यालयका संस्थापक निर्देशक...

थप पद्नुहोस
पोखरा महानगरपालिका वडा नं १५ को आयोजनामा चौथो वडा खेलकुद महोत्सव सुरु

पोखरा, माघ ।पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मेयर आचार्यले सवै उमेर समुहकालाई समेटेर...

थप पद्नुहोस
पोखरा महोत्सवमा दर्शकको घुइचो संगै  ब्यापारमा वृद्धि

पोखरा, ५ माघ ।पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्रामा...

थप पद्नुहोस
Page 4 of 80 1 3 4 5 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist