रोपाइँ हुने मुख्य महिना गत असारसम्ममा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्याङ्कअनुसार ६५ हजार दुई सय ७६ हेक्टरमा रोपाइँ भएको हो ।असार...
थप पद्नुहोससाउन अर्थात् प्रकृतिका विभिन्न रंग समायोजनको महिना । यसै महिनाका विभिन्न तिथिमा हरितालिका तिज, रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्त्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिव आराधनाको महिना हो, यसै कारण आफूले चाहेजस्तो जीवनसाथीको...
थप पद्नुहोसहाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र...
थप पद्नुहोसपश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा पहिरोले विद्युत गृह बगाउँदा विद्युत आपुर्ति बन्द भएको छ । बिहीबार बिहान आएको पहिराले ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको पावर हाउस बगाएको हो ।पहिरोले विद्युत् गृहको भवन...
थप पद्नुहोसपर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा दुई बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको...
थप पद्नुहोस२१० औँ भानु जयन्तीको अवसरमा पोखरामा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइएको छ । भानुवाङमय प्रतिष्ठान पोखराले शुक्रबार बिहान प्रभात फेरी सहित विविध कार्यक्रम गरि मनाएको हो । चिप्लेढुङ्गाबाट सुरु भएको कार्यक्रम, महेन्द्रपुल, रानीपौवा हुदैँ फुलबारी...
थप पद्नुहोसत्रिभुवन विश्वविद्यालयले पोखरा नगरभित्रका ५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ । त्रिविले पटकपटक ताकेता गर्दा पनि नवीकरण नगरेपछि उल्लेखित क्याम्पसहरु खारेज गरिने विश्वविद्यालयले जनाएको छ । उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले यसअघि २०७९ पुस २० र...
थप पद्नुहोसनवलपुरको कावासोतीमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ । साइकल पर्यटन प्रचारको उद्देश्यका साथ नवलपुरका तीन ठुला नगरलाई समेट्ने गरि आयोजना गर्नका लागि ‘कोरा साइक्लिङ च्यालेन्ज’को तयारी पुरा भएको आयोजकले जनाएको छन् ।प्रत्येक वर्ष असार...
थप पद्नुहोसगण्डकी प्रदेश सरकारले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमासार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आदिकवि आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।प्रदेश...
थप पद्नुहोसमनाङ एयरको हेलिकप्टर दुर्घटनामा हुदाँ ६ जनाको मृत्यु भएको छ । हेलिकप्टरमा क्याप्टेन गुरुङसहित ५ मेक्सिकन नागरिकको मृत्यु भएको हो ।मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके...
थप पद्नुहोस© 2020 .All Right Reserved. Powered by XDezo Technologies