Thursday, May 16, 2024

आजको मिति: २०८१ जेष्ठ ३ ,बिहीबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
खोलामा डुबेर बेपत्ता बालकको शव फेला
खडेरीले बाली सुक्न थाल्यो, किसान चिन्तित
Next
Prev

बाग्लुङ कालिकामा चैते दशैँ मेलामा १० करोडको कारोबार

बाग्लुङ कालिकामा भएको चैते दशैं मेलामा १० करोड रुपैयाँको आर्थिक कारोबार भएको छ। तीन सय वर्षभन्दा पुरानो मेला चैते दशैं मेला चैत ३० गतेदेखि सुरु भएर बिहिबार सकिएको हो । मेलामा स्थानीय उत्पादन डाला, नाङ्ला, ठेका र मादाल लगायतको समेत स्टल राखिएको थियो । मेलाका १५० स्टलमा खाद्यन्न, लत्ता कपडा, कस्मेटिक र खेलौना लगायतका सामाग्री थिए । मेलाको समग्र कारोबार १० करोड रुपैयाँ बराबरको भएको आयोजकको अनुमान छ । बागलुङको पर्यटन व्यवसायमा समेत मेलाले चलयमान बनाउदै आएको छ ।

कालिका मन्दिरसंग जोडिएको चैते दशैं मेलामा पाँच लाखभन्दा बढीले मेलाको अवलोकन गरेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ । मेला भर्नका लागि गुल्मी, म्याग्दी, पर्वत जिल्लाबाट समेत आएका थिए । चैते दशै मेलाका अवसरमा कालिका कप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता, खुल्ला लोक दोहोरी प्रतियोगिता, छेलो, बिद्यालय स्तरीय नृत्य, कालिका मन्दिर परिसरदेखि शालग्राम संग्राहलयसम्म दांैड लगायतका प्रतियोगिता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist