पोखरा, पौष ।सञ्जय आचार्य पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित पुँडीटार क्षेत्रमा फोहोर प्रशोधन केन्द्र ९ल्यान्डफिल साइट० निर्माण गर्ने महानगरको निर्णयविरुद्ध स्थानीय बासिन्दाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। वडा कार्यालय अगाडि भएको उक्त प्रदर्शनका क्रममा वडा...
थप पद्नुहोसपोखरा, पौष ।पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ वार्षिक खेलकुद कार्यक्रमको एक भव्य समारोहबीच शनिवार समापन गरिएको छ । बिहीवारदेखि विद्यालयको प्राङ्गणमा सञ्चालित उक्त समारोहलाई गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद...
थप पद्नुहोसपौष, पोखरा ।गणेश कुमार श्रेष्ठ , नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ क्रियाशील नेपाल–भारत मैत्री संघ कास्की, पोखराको वार्षिक साधारण सभा तथा अधिवेशन २०८२ पुस २६ गते पोखरामा भव्य रूपमा...
थप पद्नुहोसपोखरा, पौष ।गणेशकुमार श्रेष्ठमर्यादित सहकारी समुन्नत समाज मुल नारासहित २०५८ सालमा स्थापित परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा महानगरपालीका ८ सृजनाचोकको २४ औं वार्षिक साधारण सभा २०८२ पुस २६ गते सम्पन्न भएको छ...
थप पद्नुहोसगणेश श्रेष्ठ, पोखरा । सातौँ सृजना कपू कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र र छात्रा भलिवल प्रतियोगिता २०८२ सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत छात्र तथा छात्राहरूको सहभागिता रहेको थियोे । स्वास्थ्यका...
थप पद्नुहोसपोखरा, पौष ।पोखरा महानर पालिका वडा नं. ५ प्रस्याङ रहेको बिहानी मन्टेस्वरी प्रिस्कुलमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भयो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समुद्घाटन समारोह विभिन्न सांस्कृतिक कार्यक्रमसहित विद्यार्थी नानीबाबुहरूले...
थप पद्नुहोसपोखरा २४, पौष ।पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ खेलकुद दिवस एक भव्य समारोहबीच समुद्घाटन गरिएको छ । बिहीवार विद्यालयको प्राङ्गणमा आयोजित उक्त त्रिदिवसीय खेलकुद समारोहलाई शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका...
थप पद्नुहोसपुस २३, पोखरा ।कास्कीको रुपा गाउँपालिकामा स्थापना भएको स्वर्गीय खेम बहादुर गुरुङ स्मृति संस्थाले विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नेपाली महिलाहरूको महान् चाड हरितालिका तिज २०८२ को अवसरमा आयोजना गरिएको स्व. खेम...
थप पद्नुहोसपोखरा, २३ पौष .माननीय खेलकुद मन्त्री बाब्लु गुप्ताले आज पोखरास्थित गो बञ्जी नेपाल मा बञ्जी जम्पको रोमाञ्चक अनुभव लिनु भएको छ। उहाँको यस साहसिक अनुभवले पोखरालाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा अझ सुदृढ बनाएको छ।...
थप पद्नुहोसपोखरा, २२ पौष ।गणेश श्रेष्ठ, ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा तथा ‘स्कुल–स्कुलमा भलिवल’ खेल प्रवर्द्धन गर्ने उद्देश्यसहित । सृजना विकास केन्द्रको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्य एवं जिल्ला...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies