Wednesday, November 5, 2025

आजको मिति: २०८२ कार्तिक १९ ,बुधबार

TRENDING

Highlights

मन्टेश्वरी एशाेसियसन कास्कीकाे स्थापनाकाे अवसरमा नवनिर्मित चाैतारा समुद्घाटन तथा सहयाेग हस्तान्तरण

मन्टेश्वरी एशाेसियसन कास्कीकाे स्थापनाकाे अवसरमा पाेखरा- १७, घारीपाटन आँखा हस्पिटल चाेकमा निर्माण गरिएका चाैतारा उद्घाटन तथा पाेखरा महानगर पालिका वडा न.२७ मा रहेकाे लिटल गार्डेन मन्टेश्वरीमा युकेजी मा अध्ययन गर्ने ब्लड क्यान्सर भएकी छात्रा स्मारिका...

थप पद्नुहोस
फेवाफाँटका स्थानीयहरुबाट महानगरमा धर्ना

फेवाफाँटका स्थानियले पोखरा महानगरपालीकामा धर्ना दिएका छन् । फेवाफाँटको जग्गालाई आवास र खेतीयोग्यमा वर्गीकरण गरिँदा प्लटिङका कारण खेत रोप्न नपाएको गुनसोसहित स्थानीय विरोधमा उत्रिएका हुन् ।शनिबार स्थानीयले फेवाफाँटमै पत्रकार सम्मेलनको आयोजना गरी विरोध गरेका थिए...

थप पद्नुहोस
पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच सम्झौता भएको छ । विश्वविद्यालय र महर्षी इन्टरनेशनल युनिभर्सिटीबीच व्यक्तिगत रूपान्तरण तथा वैदिक दर्शनलगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा...

थप पद्नुहोस
बजेट ल्याउने गण्डकी सरकारको तयारी

गण्डकी प्रदेश सरकार पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम ल्याएको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याउने तयारीमा छ । प्रदेशले आफ्नो क्षमताभन्दा ठूलो बजेट ल्याउँदा कार्यान्वयनमा उत्तिकै चुनौति छ । विज्ञहरु बजेट ल्याउँदा...

थप पद्नुहोस
विद्यालयलाई वन वातावरण सम्बन्धी पाठ्यसामग्री प्रदान

डिभिजन वन कार्यालय ताप्लेजुङले विभिन्न चार वटा विद्यालयलाई वन वातावरणसम्बन्धी पाठ्यसामग्री वितरण गरेको छ । विद्यालय तहबाटै वन तथा वातावरणसम्बन्धी सचेतना विस्तारको उद्देश्यले डिभिजन वन कार्यालयले पाठ्यसामग्री वितरण गरेको हो ।डिभिजन वन कार्यालयका सूचना अधिकारी...

थप पद्नुहोस
कालिका मा.वि.मा हाजिरीजवाफ कार्यक्रम सम्पन्न

पोखरा–१० रामबजारमा अवस्थित कालिका मा.वि.सदन स्तरिय हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा कक्षा चार देखी कक्षा दश सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई जुनियर र सिनियर गरी दुई समुहमा बिभाजन गरी कार्यक्रम संचालन गरिएको थियो ।...

थप पद्नुहोस
पोखरामा ३ दिनदेखि सडकमै थुप्रियो फोहोर

पोखरा महानगरपालिकामा ३ दिनदेखि फोहोर उठेको छैन । महानगरको बजार क्षेत्रको सडक छेउमा थुप्रिएको फोहोर शुक्रबारदेखि नउठेको हो ।ल्यान्डफिल साइटमा फोहोर पुर्न महानगरले भाडामा लिएको एक्साभेटरको इन्धन मूल्य नपाएपछि फोहोर नउठेको सरसफाइ शाखा प्रमुख कल्पना...

थप पद्नुहोस
काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्त दिवस

आइतबार दिउँसो धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त समारोह सम्पन्न भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताए । प्रधानमन्त्री दाहलले विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता...

थप पद्नुहोस
पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी

फेवाताल र फेवाताल किनारमा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी भइरहेको छ । फेस्टिभलमा हुने डुंगा रेसका लागि चिनियाँ ड्रागन डुंगा ८ वटा पोखरा आइपुगेको छन् । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल २०२३ का लागि ८...

थप पद्नुहोस
स्याङ्जामा दुर्घटना

जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका...

थप पद्नुहोस
Page 68 of 71 1 67 68 69 71

ताजा अपडेट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist