Tuesday, November 4, 2025

आजको मिति: २०८२ कार्तिक १८ ,मंगलवार

TRENDING

Highlights

विद्यार्थीमा ठेउला देखिए पछि आठराईको विद्यालय एक साता बन्द

ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–५ को चाँगे माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउला देखिएपछि एक साताका लागि बन्द गरिएको छ । वैशाखदेखि नै देखिन थालेको यसले भयावह रुप लिन थालेपछि जनस्वास्थ्य अधिकृतको सल्लाहमा बन्द गरिएको प्रधानाध्यापक केशवप्रसाद गौतमले...

थप पद्नुहोस
गर्मीले बालबच्चाको स्वास्थ्यमा समस्या

केही दिनयता पोखरा सहित अन्य जिल्लामा गर्मी अधिक बढेको छ । गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै होसियारी अपनाउनु पर्ने सुझाव विशेषज्ञहरूको रहेको छ । पोखरामा दिउँसो ३३ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुन...

थप पद्नुहोस
सामुदायिक विद्यालयका व्यवस्थापन समिति महासंघ कास्कीमा दिपक बहादुर थापा

सामुदायिक विद्यालयका व्यवस्थापन समिति महासंघ नेपाल कास्कीको जिल्लास्तरीय सम्मेलन तथा क्षमता अभिबृद्धि कार्यक्रम एवं अधिवेशन सम्पन्न भएको छ ।पोखरा उद्योग वाणिज्य संघको सभाहल्मा जिल्लास्तरीय सम्मेलन तथा क्षमता अभिबृद्धि कार्यक्रम एवं अधिवेशन सम्पन्न भएको हो ।...

थप पद्नुहोस
माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मागसहित अनसन

माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित पूर्वी नवलपरासीको कावासोतीमा विद्याार्थीहरु रिले अनसनमा बसेका छन् । नेपाल विद्याार्थी संघ नवलपुर कावासोतीको अगुवाइमा विद्यार्थीहरु रिले अनसनमा बसेका हुन् ।यसअघि नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउने, नगरपालिका घेराउ गर्ने जस्ता...

थप पद्नुहोस
एकता बुद्ध सहकारीको ८ करोड हिनामिना गर्ने ६ जना पक्राउ

बुढानिलकण्ठ नगरपालिका–९ स्थित श्री एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक हिनामिना गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार...

थप पद्नुहोस
लायन्स क्लब अफ पोखरा वर्किङ्ग टुगेदरद्वारा असल चरित्र र अभिभावकत्व सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ पोखरा वर्किङ्ग टुगेदरद्वारा असल चरित्र र अभिभावकत्व सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जा जिल्लाको ऑधिखोला गाउपालकिा वडा नं. ६ मा रहेको शारदामन्दिर माद्यामिक बिद्यालयमा कार्यक्रम सम्पन्न भएको थियो । बि.ब्य.सतिका...

थप पद्नुहोस
शैक्षिक तथा खेलकुद सामाग्री वितरण

पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं.३ मा रहेको जीवनज्योती माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्डको विस्तार ठेक्का लिएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले विद्यालयमा...

थप पद्नुहोस
पोखरा महानगरले खाजाखाना साढे २ करोड

पोखरा महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा खाना, खाजा खर्चमा करिब साढे २ करोड खर्च गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा २ करोड ३९ लाख खाना, खाजामा खर्च गरेको महालेखा परीषकको प्रतिबेदनले औंल्याएको छ । आर्थिक...

थप पद्नुहोस
पाल्पामा ‘महिनावारी मेला

महिनावारीप्रतिको गलत धारणा हटाउन पाल्पाको तानसेनमा महिनावारी मेला सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब अफ पाल्पा लुम्बिनीले महिनावारीप्रतिको अनभिज्ञतालाई हटाउने उद्देश्यले मेला राखेको आयोजक क्लबका अध्यक्ष राजेश कोइरालाले बताए ।महिनावारीबारे धेरैजसो अहिले पनि खुलेर कुरा...

थप पद्नुहोस
सिमसार क्षेत्र फेवाताल जोगाउन माग गर्दै प्रदर्शन

तालको अस्तित्वसँग जोडिएको फेवातालको मुहानको ढाप, दलदल क्षेत्र पुरेर स्थानीयले धमाधम घडेरी बनाउन थालेपछि पोखराको सिमसार क्षेत्रको अस्तित्व नरहने हो कि भन्ने चिन्ताको विषय बनेको छ ।पोखरेली जेठोबुढो धानको पकेट क्षेत्र समेत रहेको फेवा फाँट...

थप पद्नुहोस
Page 70 of 71 1 69 70 71

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist