Tuesday, March 17, 2026

आजको मिति: २०८२ चैत्र ३ ,मंगलवार

TRENDING

Highlights

कालिका माविको ६२औँ वार्षिकोत्सवमा खुल्ला रक्तदान कार्यक्रम आयोजना हुँदै

पोखरा, कास्की ।पोखरा महानगरपालिका वडा नं. १०, रामबजारमा अवस्थित श्री कालिका माध्यमिक विद्यालयले आफ्नो ६२औँ वार्षिकोत्सवको अवसर पारेर वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यालयले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै “तपाईंको एक थोपा रगत...

थप पद्नुहोस
कालिका पब्लिक कलेज प्रध्यापक संघमा सरस्वती पौडेल

पोखरा, माघ ।पोखरा महानगर पालिका वडा नं. १०, रामबजारमा रहेको कालिका पब्लिक कलेजको प्रध्यापक संघमा सरस्वती पौडेल निर्वाचित हुनुभएको छ । कलेजमा अध्यापनरत प्रध्यापकहरुको भेलाले सात सदस्यीय प्रध्यापक संघ कालिका पब्लिक संघ निर्वाचित गरेको हो...

थप पद्नुहोस
टाइगर कपको उपाधिका लागि गण्डकीसँग खेल्ने टोली परिवर्तन, पुलिसले फाइनल खेल्ने

पोखरा, माघ । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको...

थप पद्नुहोस
होराइजन क्लब वालिङ्गले जित्यो २६ औं आदर्श कप

पोखरा, माघ ।होराइजन क्लब वालिङ्गले २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधी जितेको छ । होराइजन क्लब र गण्डकी प्रदेश प्रहरी २६ औं आदर्श कपको फाइनलमा भिडेकामा होराइजन क्लबले उपाधी जितेको हो...

थप पद्नुहोस
टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

पोखरा, माघ ।छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको...

थप पद्नुहोस
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि

पोखरा, माघ ।न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो...

थप पद्नुहोस
टाइगर कपः विभागीय डर्बी प्रतिष्पर्धामा आर्मीको रोमाञ्चक जित

पोखरा, माघ । त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी...

थप पद्नुहोस
टाइगर कपः माल्दिभ्सविरुद्ध पुलिसको सहज जित, फाइनल पुग्ने सम्भावना कायमै

पोखरा, माघ ।छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ पुलिसले माल्दिभ्सलाई ३–०...

थप पद्नुहोस
टाइगर कपः महिलातर्फ एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो

पोखरा, माघ ।छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले एपीएफलाई ३–१ को सेटमा...

थप पद्नुहोस
टाइगर कपः ३ पाकिस्तानी सम्मेलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित

पोखरा, माघ ।छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको...

थप पद्नुहोस
Page 8 of 88 1 7 8 9 88

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist