Monday, March 16, 2026

आजको मिति: २०८२ चैत्र २ ,सोमबार

TRENDING

घटना

स्याङ्जामा बसको ठक्करले घाइते वृद्धको मृत्यु

स्याङ्जाको वालिङमा बसको ठक्करले घाइते भएका वृद्धको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६२३७ नम्बरको बसले विरुवा गाउँपालिका–६ चिन्नेबासका ८१ वर्षका...

थप पद्नुहोस
पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटना, ६ जना घाइते

काठमाडौँबाट पोखरा आउँदै गरेको यात्रुबस आज बिहान तनहुँमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज बिहान ३ः४० बजे तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं। २ ट्राफिक पोष्टस्थित पृथ्वी राजमार्गमा ना५ख ४३७४ न।को बस...

थप पद्नुहोस
पौडी खेल्ने क्रममा फेवातालमा डुबेर एक युवकको मृत्यु

पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका९२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो। प्रहरीका अनुसार शुक्रबार अपराह्न ५ बजेतिर तालमा डुबेका उनलाई सशस्त्र...

थप पद्नुहोस
संसदभित्रै प्रहरी मृत फेला

आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेका एक प्रहरी जवानको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेको खुलेको छ । प्रहरीको अनुसन्धानको...

थप पद्नुहोस
पुल बनाउन खनिएको खाल्डोमा बालकको शव फेला

पोखरा महानगरपालिका–३३ मा सुरौदी खोलामा पुल बनाउन खनिएको खाल्डोमा एक बालकको शव फेला परेको छ । बरपौवा नजिकको सुरौदी खोलामा पुल बनाउन खनिएको खाल्डोबाट आइतबार बिहान साढे ८ बजे ९ वर्षीय गणेश विकको शव निकालिएको...

थप पद्नुहोस
फिस्लिङ दुर्घटना  उपचारका क्रममा कारका चालकको ज्यान गयो

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिकै आज बिहान बस र कार ठोक्किँदा घाइते भएका कारका चालकको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय चालक समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल...

थप पद्नुहोस

नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको नवलपुर सदरमुकाम कावासोतीका स्थानीय र नगर पालिकाका प्रतिनिधिबिच १० बुँदे सहमति भएको छ । पीडितका परिवारलाई पाँच लाख उपलब्ध गराउनेसहित विभिन्न १० बुँदामा सहमति भएको...

थप पद्नुहोस
बाख्रा फार्ममा आगलागी, ४० लाखको क्षति

स्याङ्जाको वालिङ नगरपालिका–१० ढकालडाँडामा रहेको एक बाख्रा फार्ममा आगलागी हुँदा झण्डै ४० लाखको क्षति भएको छ । गह्रौंकालिका व्यवसायीक बाख्रा पालन फार्ममा शनिबार राती भएको आगलागीमा परेर आधुनिक खोरहरु जलेर नष्ट भएका छन् भने ११...

थप पद्नुहोस
पोखराका सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई देखाए कालोझण्ड

पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी...

थप पद्नुहोस
हावाहुरीका कारण कास्कीमा १४ घर मा क्षेती

बिहीबार साँझ आएको हावाहुरीले कास्कीका विभिन्न स्थानहरुमा क्षेती पु¥याएको छ । हावाहुरीका कारण कास्कीको रुपा गाउँपालिकामा १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पु¥याएको प्रहरीले जनाएको छ । हावाहुरीले मानवीय र चौपाया क्षति भने...

थप पद्नुहोस
Page 2 of 8 1 2 3 8

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist