Friday, May 1, 2026

आजको मिति: २०८३ बैशाख १८ ,शुक्रबार

TRENDING

घटना

बाख्रा फार्ममा आगलागी, ४० लाखको क्षति

स्याङ्जाको वालिङ नगरपालिका–१० ढकालडाँडामा रहेको एक बाख्रा फार्ममा आगलागी हुँदा झण्डै ४० लाखको क्षति भएको छ । गह्रौंकालिका व्यवसायीक बाख्रा पालन फार्ममा शनिबार राती भएको आगलागीमा परेर आधुनिक खोरहरु जलेर नष्ट भएका छन् भने ११...

थप पद्नुहोस
पोखराका सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई देखाए कालोझण्ड

पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी...

थप पद्नुहोस
हावाहुरीका कारण कास्कीमा १४ घर मा क्षेती

बिहीबार साँझ आएको हावाहुरीले कास्कीका विभिन्न स्थानहरुमा क्षेती पु¥याएको छ । हावाहुरीका कारण कास्कीको रुपा गाउँपालिकामा १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पु¥याएको प्रहरीले जनाएको छ । हावाहुरीले मानवीय र चौपाया क्षति भने...

थप पद्नुहोस
राजा  वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा

आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । तर हत्याकाण्ड अझै रहस्यकै गर्भमा छ । २०५८ जेठ १९ गते...

थप पद्नुहोस
बेवारिसे अवस्थामा नवजात शिशु फेला

पोखरा महानगरको वडा नम्बर ८, जाल्पारोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । सोमबार दिउँसो पौने १ बजेतिर जाल्पारोडका एक स्थानीयको घरको गेटमा पुरुष शिशु फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले नवजात शिशु...

थप पद्नुहोस
अष्ट्रेलियामा माछा मार्ने क्रममा २ नेपाली युवाको मृत्यु

अस्ट्रेलियामा समुद्रमा माछा मार्ने क्रममा चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ । दक्षिण सिड्नीको समुद्री किनारमा माछा मार्न गएका उनीहरुको ढुंगामा चिप्लिएर ज्यान गएको अस्ट्रेलियाको प्रहरीले विज्ञप्ति मार्फत् जनाएको छ । उनीहरु चिप्लिएको खबर पाएसँगै...

थप पद्नुहोस
पोखरामा सहकारी पीडितको विरोध प्रदर्शन

पोखराका ७ सहकारी बचतकर्ताले प्रदर्शन गरेका छन् । बचत रकम हिनामिना भएको भन्दै पोखराका प्राइम, सूर्यदर्शन, मित्रमिलन, विन्ध्यवासिनी, इमेज, बलिदानी र शिवशिखर सहकारीविरुद्ध वचतकर्ताले पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् । उनीहरुले बचतकर्ताको रकम अपचलनमाथि छानविनका लागि...

थप पद्नुहोस
मुग्लिन–नारायणगढ खण्डमा ढुङ्गाले लागेर डोजर चालकको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिक पहिरो खसेर पुरिँदा मेसिन अपरेटरको एक जना मेसिन अपरेटरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका–४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी छन् । सडक डिभिजन कार्यालय चितवनका अनुसार...

थप पद्नुहोस
नवलपुरमा पछिल्लो ४ महिनामा ३ पाटे बाघको मृत फेला

नवलपुरमा पछिल्लो ४ महिनामा मात्रै तिनवटा वयस्क पाटे बाघको मृत भेटिएका छन् । यी घटनाले निकुञ्ज बाहिरका बाघ असुरक्षित रहेको सन्देश प्रवाह भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग जोडिएका नवलपुरका राष्ट्रिय तथा...

थप पद्नुहोस
कावासोतीको छिपछिपे सहकारी प्रकरणमा सांसद सहित ३५ जनाविरुद्द मुद्दा

नवलपुरको कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेस गरेको छ । बचतकर्ताको १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको...

थप पद्नुहोस
Page 3 of 8 1 2 3 4 8

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist