स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं। १३ बगालेथोकस्थित गैरीसागर आँधीखोलाको किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । भिरकोट नगरपालिका –४ छाङ्छाङ्दी बस्ने ४० वर्षीय बस चालक सुरेश श्रेष्ठ सोमबार दिउँसो आँधीखोला किनारमा मृत अवस्थामा...
थप पद्नुहोसपोखरा महानगरपालिका–१६ लामाचौरबाट तीन वर्षीय बालक हराएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार रामचन्द्र सीकेका छोरा अनमोल मंगलबार बेलुकी करिब साढे ९ बजेदेखि हराएका हुन् । परिवारबाट...
थप पद्नुहोसस्याङजामा पहिरोले घर पुर्दा आमा छोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेकी ३१ वर्षीय दुर्गा जिटी र ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको हो । गएराती साढे ११ बजे घरमाथिबाट खसेको पहिरोमा परेर...
थप पद्नुहोसस्याङ्जाको वालिङमा बसको ठक्करले घाइते भएका वृद्धको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६२३७ नम्बरको बसले विरुवा गाउँपालिका–६ चिन्नेबासका ८१ वर्षका...
थप पद्नुहोसकाठमाडौँबाट पोखरा आउँदै गरेको यात्रुबस आज बिहान तनहुँमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज बिहान ३ः४० बजे तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं। २ ट्राफिक पोष्टस्थित पृथ्वी राजमार्गमा ना५ख ४३७४ न।को बस...
थप पद्नुहोसपोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका९२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो। प्रहरीका अनुसार शुक्रबार अपराह्न ५ बजेतिर तालमा डुबेका उनलाई सशस्त्र...
थप पद्नुहोसआफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेका एक प्रहरी जवानको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेको खुलेको छ । प्रहरीको अनुसन्धानको...
थप पद्नुहोसपोखरा महानगरपालिका–३३ मा सुरौदी खोलामा पुल बनाउन खनिएको खाल्डोमा एक बालकको शव फेला परेको छ । बरपौवा नजिकको सुरौदी खोलामा पुल बनाउन खनिएको खाल्डोबाट आइतबार बिहान साढे ८ बजे ९ वर्षीय गणेश विकको शव निकालिएको...
थप पद्नुहोसपृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिकै आज बिहान बस र कार ठोक्किँदा घाइते भएका कारका चालकको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय चालक समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल...
थप पद्नुहोसनाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको नवलपुर सदरमुकाम कावासोतीका स्थानीय र नगर पालिकाका प्रतिनिधिबिच १० बुँदे सहमति भएको छ । पीडितका परिवारलाई पाँच लाख उपलब्ध गराउनेसहित विभिन्न १० बुँदामा सहमति भएको...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies