Friday, May 1, 2026

आजको मिति: २०८३ बैशाख १८ ,शुक्रबार

TRENDING

घटना

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय...

थप पद्नुहोस
खोलामा डुबेर बेपत्ता बालकको शव फेला

पोखरा महानगरपालिका १८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता एक बालकको शव भेटिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले करिब एक घण्टासम्म खोजेर शव निकालेको हो । पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने अन्दाजी...

थप पद्नुहोस
स्याङ्जामा प्रहरीमाथि कुटपिट, संलग्न ३ जना पक्राउ

स्याङ्जामा युवाको कुटपिटबाट प्रहरी चौकी थुमपोखरीका इन्चार्ज असई मनोजकुमार सिंह घाइते भएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा...

थप पद्नुहोस
चक्कु प्रहार गरि हत्या

स्याङ्जामा चक्कु प्रहार गरी गएराति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी...

थप पद्नुहोस
गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी प्रदेशका विभिन्न ४ सय ६७ ठाउँमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब ८ हजार २ सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । सुक्खा याम लम्बिँदा डढेलोका घटना...

थप पद्नुहोस
महाभूकम्पको ९ वर्ष पूरा, बारपाकमा सार्वजनिक बिदा

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर विनाशकारी भूकम्प गएको आज ९ वर्ष...

थप पद्नुहोस
पोखराको चाउथेमा  गएराति सवारी दुर्घटनाः एकको मृत्यु

पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ । पोखरा महानगरपालिका १४ चाउथेमा गएराती बसले स्कुटरलाई ठक्कर दिँदा खसीबजारकी १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखराबाट...

थप पद्नुहोस
बागलुङमा ३८ वनमा आगलागीः १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङमा फागुनयता मात्रै ३८ वटा वनमा आगलागी भएको छ । जसमध्ये १५ वनको अझै नियन्त्रण बाहिर रहेको डिभिजन वन कार्यालय बागलुङले जानकारी दिएको छ । बागलुङमा पहिलो पटक फागुन ९ गते बरेङ गाउँपालिका २ को...

थप पद्नुहोस
गर्मी बढेसगै आगालागीका घटना बढ्दै

गुल्मी, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लामा आगलागीका कारण ठूलो क्षति भएको छ । ती क्षेत्रमा ७० भन्दा धेरै घरगोठ जलेका छन् । गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट झन्डै ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर...

थप पद्नुहोस
गोरखामा हिमपहिरो

गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र ताल क्षेत्रमा आज बिहान हिउँपहिरो खसेको छ । मनास्लु हिमालको बेसक्याममा हिमपहिरो गएर वीरेन्द्र तालमा मिसिँदा तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको छ । सामागाउँबाट साम्दो जाने...

थप पद्नुहोस
Page 4 of 8 1 3 4 5 8

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist