पोखरामा बिहीबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन् । काठमाडौंबाट म्याग्दी जाँदै गरेको ग २ ख १६३० नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २५ सुइँखेतमा दुर्घटना भएको थियो । घाइतेमध्ये छ...
थप पद्नुहोसअर्घाखाँची पाणिनीमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्घाखाँचीबाट पोखरा आउँदै गरेको ग ३ च ४५७४ नम्बरको कार पाणिनी गाउँपालिका–८ कोलडाडाको ओरालोमा दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका ८ किमडाँडाका ६ वर्षीय बालक आरम्भ क्षेत्रीको...
थप पद्नुहोसभारतको नैनीताल क्षेत्रमा सवारी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात नेपालीको मृत्यु भएको भारतीय...
थप पद्नुहोसपूर्वी नवलपरासीको कावासोतीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती १० मगरकोट की ९० वर्षीया जोगरीमाया महतो रहेकी छिन् । कावासोती १० स्थित कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा गैंडाले...
थप पद्नुहोसपवर्तको जलजला गाउँपालिका वडा नं।२ मल्लाजमा भएको दम्पती हत्यामा शंकास्द देखिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमति ६७ वर्षीया कमला जिसी हत्या घटनामा दुई...
थप पद्नुहोसबागलुङमा हरेक वर्ष दुर्घटनामा परि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यस वर्ष १६ जनाले ज्यान घुमाएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १२ दुर्घटनामा ४८ जना घाइते...
थप पद्नुहोसपर्वतको जलजला गाउँपालिका–२ दहमा एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतको अनुसार ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षत्री र उनकी श्रीमति ६७ वर्षीय कमला घर्ती क्षत्री घरभित्रै मृत फेला परेका हुन् ।...
थप पद्नुहोससेती नदीमा हाम फाली बेपत्ता भएका युवाको खोजीका लागि सेती नदीको बाँध खोलिने भएको छ । पोखरा वडा नंं. ३ स्थित नदीपुरको पुरानो पुलबाट सेती नदीमा हाम फाली बेपत्ता युवकलाई खोज्न भोलि चैत १५ गते...
थप पद्नुहोसरुसमा एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा ६० जनाको मृत्यु भएको छ । मस्को नजिकैको क्रोकस सिटी हलमा भएको यो घटनामा १४५ जना घाइते भएका छन् । रोयटर्सका अनुसार त्यहाँ कन्सर्ट हुन लाग्दै गर्दा ती...
थप पद्नुहोसपृथ्वी राजमार्ग पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा पर्यटक बस दुर्घटना हुँदा छ जना चिनिया पर्यटक घाइते भएका छन् । पोखराबाट काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नं. को पर्यटक बस सडकको दायाँ साइडमा पल्टिँदा...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies