Friday, May 1, 2026

आजको मिति: २०८३ बैशाख १८ ,शुक्रबार

TRENDING

घटना

एकैदिन साढे आठ सय ठाउँमा डढेलो, जोखिम अझै बढ्दै

पछिल्लो चौबीस घण्टामा देशका आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको छ । शुक्रबार राति साढे आठ बजेदेखि गएराति साढे ८ बजेसम्मको चौबीस घण्टाको स्याटलाइट तस्बिर अनुगमनबाट आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको वन...

थप पद्नुहोस
पोखरामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

शनिबार बिहान पोखरा महानगरको वडा ७, बुलौदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान पौने ४ बजेतिर बुलौदीको ओरालोमा बा प्र ०२–०३४ प ५६२१ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको...

थप पद्नुहोस
माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न सेती नदीको बाँध खोलियो

माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्ति खोज्न सेती नदीको बाँध खोलेर खोजी गर्दा पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । फागुन १३ गते राति सेतीमा माछा मार्ने क्रममा पोखरा १, सिम्पानीका सार्की (मानबहादुर)...

थप पद्नुहोस
सेती नदीमा बेपत्ता व्यक्त्ति मृत फेला

माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्ति सेती नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । फागुन १३ गते राति सेतीमा माछा मार्ने क्रममा पोखरा १, सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन...

थप पद्नुहोस

घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल 'सीता'को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो। हरेक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल...

थप पद्नुहोस
भोजपुरको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प

भोजपुरको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर काठमाडौंका अनुसार गएराति १ बजेर ११ मिनेटमा तुङ्गेछा केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो ।भोजपुर आसपासका क्षेत्रमा धक्का महसुस...

थप पद्नुहोस
सडक मर्मत नहुँदा जोखिम बढ्दो

बुटवल पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका २२ को कालिमाटिमा अघिल्लो आर्थिक वर्षमा वर्षाका कारण सडक भासिएर चिराचिरा परेको छ ।कालिमाटि अर्थात चाइनिजगुम्बाको चोक भनेर चिनिने सडक मर्मत नहुने र वर्षाको समयमा ठुलो पानी...

थप पद्नुहोस
पोखरामा ट्रकको ठक्करबाट तनहुँकी वर्षाको मृत्यु

पोखराको सभागृहमा भएको दुर्घटनामा एक युवतीको ज्यान गएको छ । सभागृहचोकमा सोमबार दिउँसो साढे २ बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा तनहुँकी युवतीको मृत्यु भएको हो ।ज्यान जानेमा स्कुटर चालक तनहुँ म्याग्दे ४, छाङ घर भएकी...

थप पद्नुहोस
कागबेनीमा बाढीले भौतिक संरचनामा ठुलो क्षति

मुस्ताङको कागबेनीमा यही साउन २८ गते आएको बाढीले मानवीय क्षति नभए पनि भौतिक संरचनामा भने निकै ठुलो क्षति पु¥याएको जनाइएको छ  ।बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत ठुलो क्षति...

थप पद्नुहोस
बाढीले करिब ५ करोडको क्षति

मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका –४ कागवेनीमा गत आइतबार साँझ कागखोलामा आएको बाढीले श्रीमुक्तिनाथ अन्नदान क्षेत्रको करिब ५ करोड रुपियाँ बराबरको क्षति भएको छ ।मुक्तिनाथ सन्त सेवाश्रम, रामघाटले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजनागरी करिब ५...

थप पद्नुहोस
Page 6 of 8 1 5 6 7 8

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist