पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीमा विश्व वातावरण दिवस मनाइएको छ । विश्व वातावरण दिवसका उपलक्ष्यमा विद्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी उक्त दिवस मनाइएको हो । प्रत्येक वर्षको जुन ५ मा मनाइने विश्व...
थप पद्नुहोसनवलपुरमा पछिल्लो ४ महिनामा मात्रै तिनवटा वयस्क पाटे बाघको मृत भेटिएका छन् । यी घटनाले निकुञ्ज बाहिरका बाघ असुरक्षित रहेको सन्देश प्रवाह भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग जोडिएका नवलपुरका राष्ट्रिय तथा...
थप पद्नुहोसनेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व संकलन समेत बढेको छ । सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ४८ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो...
थप पद्नुहोसलामो समयदेखि परेको खडेरीले बागलुङका किसानले खेतबारीमा लगाएको मकै सुक्न थालेको छ । चैतमा लगाएको मकै खडेरीले सुक्न थालेपछि किसान चिन्ति भएका छन् । बागलुङमा चैत र बैशाख महिनामा मकै छर्ने गरिन्छ । माथिल्लो भेगमा...
थप पद्नुहोसस्याङ्जाको हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सामाजिक संजालमार्फत हरिनास गाउँपालिका अध्यक्ष पद र एमाले हरिनास गाउँपालिका कमिटी अध्यक्ष दुबै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । एमाले...
थप पद्नुहोसपोखरा महानगरपालिकालाई ‘स्वच्छ सहरः हरित सहर’ का रुपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा।शेषकान्त भण्डारीको संयोजकत्वमा गठन...
थप पद्नुहोसपोखरलाई आइतबार पर्यटकीय राजधानीका रुपमा घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा एक रात बास नै बसेर राजधानी घोषणा गरे । पन्चेबाजा बजाएर नाचगान गर्दै पोखरालाई राजधानीका रुपमा घोषणा गरियो । गण्डकी प्रदेश...
थप पद्नुहोसपोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा हरित ज्ञान वाटिकाको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले एसओएस बालग्राम गण्डकी परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीचमा उक्त वाटिकाको शिलान्यास...
थप पद्नुहोसअङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) को आयोजनामा पोखरा सडक महोत्सवको २५ औँ संस्करण शुरु भएको छ ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समुद्घाटन गर्दै एक महिना भित्र पोखरालाई पर्यटनको राजधानिको...
थप पद्नुहोसपोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उक्त प्रदर्शनी विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लबको आयोजनामा सम्पन्न भएको हो । नेपाल...
थप पद्नुहोस© 2020 .All Right Reserved. Powered by XDezo Technologies