Monday, February 2, 2026

आजको मिति: २०८२ माघ १९ ,सोमबार

TRENDING

समाचार

वनमा आगो लगाउने एक जना पक्राउ

कास्कीमा सामुदायिक वनमा आगो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–३ मराम्चेको मराम्चे सामुदायिक वनमा आगो लगाउने स्थानीय ३९ वर्षका अगन्दर पौडेल पक्राउ परेका हुन् । शुक्रबार वनमा आगो लागेको सूचना प्राप्त...

थप पद्नुहोस
खोलामा डुबेर बेपत्ता बालकको शव फेला

पोखरा महानगरपालिका १८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता एक बालकको शव भेटिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले करिब एक घण्टासम्म खोजेर शव निकालेको हो । पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने अन्दाजी...

थप पद्नुहोस
खडेरीले बाली सुक्न थाल्यो, किसान चिन्तित

लामो समयदेखि परेको खडेरीले बागलुङका किसानले खेतबारीमा लगाएको मकै सुक्न थालेको छ । चैतमा लगाएको मकै खडेरीले सुक्न थालेपछि किसान चिन्ति भएका छन् । बागलुङमा चैत र बैशाख महिनामा मकै छर्ने गरिन्छ । माथिल्लो भेगमा...

थप पद्नुहोस
स्याङ्जामा प्रहरीमाथि कुटपिट, संलग्न ३ जना पक्राउ

स्याङ्जामा युवाको कुटपिटबाट प्रहरी चौकी थुमपोखरीका इन्चार्ज असई मनोजकुमार सिंह घाइते भएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा...

थप पद्नुहोस
विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी तथा नेपाली हस्तलेखन कार्यक्रम सम्पन्न

‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरीया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी तथा नेपाली हस्तलेखन कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रममा कक्षा एल.के.जी....

थप पद्नुहोस
पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटकले गरे अनुगमन

बाक्लो तुवाँलो लागेपछि पोखरासहित देशैभरको मौसम बिग्रिएको छ । धुवा धुलो र धुम्मिएको मौसमले पोखराको जनजिवन प्रभावित भएको छ । पृथ्वी राजमार्ग स्तरोन्नति जारी रहँदा हवाई सेवासमेत अनियमित बनेपछि यात्रु प्रभावित भएका छन् । तुवाँलो लाग्न सुरु...

थप पद्नुहोस
पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटकले गरे अनुगमन

पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटकले अनुगमन गरेका छन् । गएको कात्तिक दोस्रो सातादेखि संग्रहालयमा आउने पर्यटकको तथ्याङका राष्ट्रअनुसार राख्न थालिएको हो । सार्कबाहेक ९८ देशका पर्यटकले भ्रमण गरेको संग्रहालयकी लेखापाल भावना शर्माले जानकारी...

थप पद्नुहोस
चक्कु प्रहार गरि हत्या

स्याङ्जामा चक्कु प्रहार गरी गएराति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी...

थप पद्नुहोस
गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी प्रदेशका विभिन्न ४ सय ६७ ठाउँमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब ८ हजार २ सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । सुक्खा याम लम्बिँदा डढेलोका घटना...

थप पद्नुहोस
महाभूकम्पको ९ वर्ष पूरा, बारपाकमा सार्वजनिक बिदा

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर विनाशकारी भूकम्प गएको आज ९ वर्ष...

थप पद्नुहोस
Page 48 of 79 1 47 48 49 79

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist