अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) को आयोजनामा पोखरा सडक महोत्सवको २५ औँ संस्करण शुरु भएको छ ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समुद्घाटन गर्दै एक महिना भित्र पोखरालाई पर्यटनको राजधानिको...
थप पद्नुहोसअमरसिंह मा. वि. भुपु विद्यार्थी एसोसिएसन तथा परिवर्तनका लागि हामि अभियान नेपालको सयुक्त आयोजनामा पोखराको अमरसिह माविमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।प्रमुख अतिथि तथा बिध्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको...
थप पद्नुहोसअंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर यहीं पुष १२ गतेदेखि पोखरामा आयोजना हुने २५ औँ ‘पोखरा सडक महोत्सव’को सम्पूर्ण तयारी पुरा भएको आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएसन ९रेवान० पोखराले पत्रकार सम्मेलन गरी जानकारी दिइएको...
थप पद्नुहोसयुनाईटेड क्लव पोखराको आयोजनामा वर्षेनी हुँदै आएको पोखरा महोत्सवको १२ औं संस्करण यहि २६ पुसदेखि सुरु भई माघ ८ गते सम्म संचालन हुने भएको छ । महोत्सवको तयारी तिव्र पारिएको आयोजक युनाईटेड क्लव पोखराले आईतबार...
थप पद्नुहोसगण्डकी प्रदेशमा रहेका मन्टेश्वरी प्रि स्कुलका संस्थापक तथा प्रिन्सिलहरुको प्रथम भेला सम्पन्न भएको छ । मन्टेश्वरी एशोसियसन कास्कीका संस्थापक अध्यक्ष एव. भेला आयोजक कमिटीका संयोजक अरुना शेरचनको संयाजकत्वम सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशका सात जिल्लाका...
थप पद्नुहोसपोखरा–१, मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्शबोडिङ स्कुलको ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बुधबार भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्रीनाथ सुवेदीलेशिक्षा मानिसका लागि अपरिहार्यभएको उल्लेख गर्दै शिक्षाले मानिसलाई सभ्य बन्न...
थप पद्नुहोसमगर संस्कार र संस्कृतिमा आधारित चलचित्र, ‘दिलसरा’ निर्माण हुने भएको छ । चलचित्रको यही मंसिर २७ गते नेपाल मगर संघ कास्कीमा एक कार्यक्रमका बिच शुभ मुहुर्त गरिएको निर्माण पक्षले जानकारी दिएको छ । सोही दिनदेखि...
थप पद्नुहोसआन्तरिक विवाद चुलिएपछि पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ । नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो । नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि...
थप पद्नुहोसपठन संस्कृतिको विकास गर्नेबारे पोखरामा छलफल सम्पन्न भएको छ । शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा नेपाल करिअर टे«निङ्ग फाउण्डेशनका कार्यकारी प्रमुख तथा पठन सस्कृति बिकासका अभियान्ता बद्री...
थप पद्नुहोससराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १७ औ बार्षिक उत्सवको अवसरमा लायन्स क्लव अफ पोखरा दर्पणको संयुत्त आयोजनामा खुल्ला रत्तदान गरेको छ । मानवीय कार्यमा सहकार्यको भावना भन्ने उद्देश्य सहित रत्तदान गरीएको सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाले...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies