Wednesday, May 1, 2024

आजको मिति: २०८१ बैशाख १९ ,बुधबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
प्रदूषर्णले पोखराको जनजीवन प्रभावित
चक्कु प्रहार गरि हत्या
गण्डकीका चार सय ६७ स्थानमा डढेलो
६ लाख रुपैयाँ चोरेका तीन जना पक्राउ
Next
Prev

साहित्यकार प्रकट पंगेनीको निधन

नेपाली साहित्य क्षेत्रमा ‘प्रकट दाइ’ का रुपमा परिचित साहित्यकार प्रकट पंगेनी ‘शिव’को मंगलबार दिउँसो निधन भएको छ । पंगेनीको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । बुधबार दिउँसो सवा १२ बजे मणिपाल शिक्षण अस्पतालबाट शवयात्रासहित सेती नदीको फूलबारी घाटमा पगेनीको दाहसंस्कार गरिने भएको छ । ६८ वर्षीय पंगेनी निमोनिया लगायतका समस्याबाट पीडित हुनुहुन्थ्यो ।

सोमबार साँझबाट मणिपाल शिक्षण अस्पतालको भेन्टिलेटरमा राखी उहाँको उपचार भएको थियो । कास्कीको रुपा गाउँपालिकाको देउराली घर भए पनि उहाँ लामो समयदेखि पोखराको बाटुलेचौरमा बस्नुहुन्थ्यो । पंगेनीका जुनको चिठी जुनालाई, प्रणय वेदका ऋचाहरु लगायतका कृति प्रकाशित छन्। उहाँको परिवारमा पत्नी, छोरा र छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

प्रदूषर्णले पोखराको जनजीवन प्रभावित

चक्कु प्रहार गरि हत्या

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist