Saturday, May 2, 2026

आजको मिति: २०८३ बैशाख १९ ,शनिबार

TRENDING

समाचार

मेकानिक्सका लागी आँखा परीक्षण

पोखरामा रहेका अटो मेकानिक्स परिवारका लागी एकदिने बृहत आँखा परीक्षण शिविर भएको छ । गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसन पोखराको आयोजना तथा गण्डकी मेडिकल कलेज, पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा शिविर गरीएको एशोसिएसनका अध्यक्ष सन्तोष...

थप पद्नुहोस
बराल परिवारद्धारा सृजना बालगृहमा अक्षयकोष स्थापना

खराका समाजसेवी पर्शुराम बराल परिवारद्धारा सृजना बालगृहमा अक्षयकोष स्थापनाका लागी पच्चीस हजार पाँच सय पच्पन्न सहयोग गरेका छन् । बरालका छोरा प्रवेश बराल र बुहारी सुमना बरालको वैबाहिक वर्षगाँठको अवसरमा सहयोग गर्न पाउँदा खुशी भएको...

थप पद्नुहोस
कोलीय गणराज्यको दरबार क्षेत्रमा  प्राचीन इनार भेटियो

गौतमबुद्धको मावली क्षेत्र रुपन्देहीको देवदहस्थित प्राचीन दरबार रहेको दाबी गरिएको खयरडाँडामा प्राचीन इनार र मध्यकालीन अवशेष भेटिएको छ ।लुम्बिनी विकास कोषले देवदह –९ खयरडाँडामा गरेको उत्खननमा प्राचीन इनार र मध्यकालीन भवनको अवशेष भेटिएको हो ।...

थप पद्नुहोस
गाईभैँसीमा लम्पी स्किनको महामारी

गाईभैँसीमा देखिएको लम्पी स्किन रोगको महामारी अहिले तीव्र रूपमा फैलिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । पशु सेवा विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत एक महिनाकै अवधिमा सङ्क्रमित हुने गाईभैँसीको सङ्ख्या व्यापक रूपमा बढेको पाइएको छ...

थप पद्नुहोस
जलकुम्भिले ढाक्यो फेवाताल

हरेक वर्ष जस्तै वर्षा सगैँ पोखराको फेवातालमा पानीको सतहसँगै जलकुम्भी झार र बन्दा झार फैलिन थालेको छ । जलकुम्भी झारका कारण फेवाताल कुरुप हुँदै आएको छ ।अविरल वर्षासँगै मुहान क्षेत्रका हर्पनखोला, अँधेरीखोला, लौरुकखोला र वेतयानी...

थप पद्नुहोस
पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्टाउन माग राख्दै हस्ताक्षर अभियान

पोखरा महानगरपालिकाबाट पुरानो लेखनाथ नगरपालिका छुट्टाउन माग राख्दै लेखनाथबासीले हस्ताक्षर अभियान सुरु गरेका छन् ।पोखरा महानगरबाट छुट्टाएर साविकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग गर्दै अभियान सुरु गरेको अभिन्ता सन्दीप पौडेलले बताए । विकास निर्माण तथा बजेटमा...

थप पद्नुहोस
गण्डकीबाट सुरु भयो सवारी चालक अनुमति पत्रको अनलाईन भुक्तानी

सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा गण्डकी प्रदेशको राजधानी पोखराबाट शुभारम्भ भएको छ । सबैभन्दा अव्यवस्थित र गुनासो आउने यातायात कार्यालयलाई थप व्यवस्थित बनाउनका लागि अनलाईन भुक्तानीको सुरुवात गरिएको हो ।विचौलियाको विगविगिको अन्त्य...

थप पद्नुहोस
एसईईको नतिजा आज साँझ सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले जनाएको छ ।परीक्षा...

थप पद्नुहोस
आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने नेपालका खगोलविदहरुले बताएका छन् । यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी हुन्छ ।यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा दिन छोटो, रात लामो र चिसो...

थप पद्नुहोस
एसईईको नतिजा आज साँझ वा भोलिसम्ममा प्रकाशन

कक्षा १० को नतिजा प्रकाशनका विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ। २०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बोलाइएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले...

थप पद्नुहोस
Page 85 of 91 1 84 85 86 91

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist