Tuesday, March 17, 2026

आजको मिति: २०८२ चैत्र ३ ,मंगलवार

TRENDING

समाचार

टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित

पोखरा माघ । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुलिसले...

थप पद्नुहोस
टाइगर कपः न्यू डायमण्डसँग थाइल्याण्ड पराजित, पुलिस फाइनलमा प्रवेश

पोखरा, माघ ।छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ न्यू डायमण्ड स्पोट्स क्लबले थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी...

थप पद्नुहोस
होराइजन क्लब र नेपाल प्रहरी २६ औं आदर्श कपको फाइनलमा

पोखरा , माघ ।होराइजन क्लब स्याङ्गजा र नेपाल प्रहरी गण्डकी प्रदेशको टीम २६ औं आदर्श कपको फाइनलमा भिड्ने भएका छन् । कास्कीको लेखनाथमा माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता...

थप पद्नुहोस
टाइगर कपः एपीएफविरुद्ध पुलिसको शानदार जित, फाइनल खेल्ने सम्भावना कायमै

पोखरा, माघ ।छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा पुलिसले एपीएफलाई...

थप पद्नुहोस
कालिका मा. बि. रामबजारमा भू.पू. बिद्यार्थी भेला सम्पन्न

पोखरा १५, माघ ।कालिका मा.वि.पोखरा–१० रामबजारले भु.पू. विद्यार्थीको भेला तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ । २०२१ सालमा स्थापना भई ६२ औं बसन्त पार गरिसकेको कालिका मा.वि.ले वार्षिकोत्सवको पूर्वसन्ध्यामा यस कार्यक्रम आयोजना गरेको हो ।...

थप पद्नुहोस
क्लस्टर स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न

पोखरा १५, माघ ।पोखरा महानगर पालिका वडा नं. १०, रामबजारमा अवस्थित कालिका माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सामुदायिक विद्यालय क्लस्टर (साविक) कास्की स्तरीय वादविवाद प्रतियोगिता आज सम्पन्न भएको छ। “कृत्रिम बौद्धिकता...

थप पद्नुहोस
जनज्योति माविका भूपू विद्यार्थीहरुको वृहत पुनर्मिलन कार्यक्रमको तयारी तीव्र

पोखरा, माघ ।पोखरा महानगरपालिका २८ कालिकामा वि.सं. २०१६ सालमा स्थापना भएको श्री जनज्योति माध्यमिक विद्यालयका भूपू विद्यार्थीहरूको वृहत भेला तथा पुनर्मिलन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । जनज्योति मा.वि. भूपू विद्यार्थी मञ्च पोखरा–२८, कालिकाको...

थप पद्नुहोस
टाइगर कप भलिबलः पुलिसविरुद्ध गण्डकीको सहज जित

पोखरा माघ ।छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–०...

थप पद्नुहोस
टाइगर कप भलिबलः पर्वत भलिबल संघको लगातार तेस्रो जित, माल्दिभ्स भलिबलको चौथो हार

पोखरा, माघ ।छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पर्वत जिल्ला भलिबल संघले लगातार तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले माल्दिभ्स भलिबल...

थप पद्नुहोस
पुलिसलाई हराउँदै न्यू डायमण्ड टाइगर कप भलिबलको फाइनलमा प्रवेश

पोखरा, माघ ।नेपाल पुलिस क्लबलाई हराउँदै न्यू डायमण्ड स्पोट्स क्लब छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुलिसलाई...

थप पद्नुहोस
Page 9 of 85 1 8 9 10 85

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist