दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्रको मस्यौदा सम्बन्धमा निजी क्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया तथा संवाद भएको छ ।शहरी योजना आयोग र सार्वजनिक निजी संवाद मञ्चद्वारा आयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका, अकाउन्टेबिलिटि ल्याब नेपाल र व्यवसायिक प्रवद्र्वन केन्द्रले सहयोग गरेका...
थप पद्नुहोसपोखरा महानगरपालिकाले बनाएको नयाँ भवन तथा पूर्वाधार मापदण्डले सेती नदीको मापदण्ड २० मिटर घटाएर नया मापदण्ड ३० मिटरमा कायम गरेको छ । भूकम्पपछि जारी बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड,...
थप पद्नुहोसपर्यटन ब्यावसाय प्रर्वधन गर्न स्वस्थ प्रतिस्पर्धा आवश्यकता रहेको छ । तर पोखराको पर्यटक बसपार्क, पृथ्वीचोक र यहाँको बसपार्कबाट पर्यटकका झोला तानातान गर्ने क्रम पटक पटक दोहोरिएको छ ।विभिन्न होटलका प्रतिनिधि पृथ्वीराजमार्ग हुँदै पोखरा भित्रने गाडीलाई...
थप पद्नुहोसनेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेश सभा सचिवालयमा एकसाथ तीन वटा संकल्प प्रश्ताव दर्ता गरेको छ । बुधवार गण्डकी प्रदेश सभा सचिवालयमा एमाले संसदीय दलले संकल्प प्रस्ताव दर्ता गराएको हो । लुम्बिनीमा रहेको सुस्ता...
थप पद्नुहोसश्रीमान सभापति ज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिजन, निर्णायक मण्डल, आदरणीय गुरुवर्ग तथा सम्पुर्ण प्रतियोगी तथा अन्य हितैशी साथीहरू….म …….. कालिका मा।बि रामबजारको प्रतिनिधित्व गर्दै हजुरहरुको सामु आजको युगमा भगवत गीताको सान्दर्भिकताको बिषयमा छोटो बिचार...
थप पद्नुहोसपोखरा–८ सिमलचौरमा रहेको शक्ति पिठको रुपमा परिचित जाल्पादेवी मन्दिर परिसरमा नवदुर्गा पुजन महोत्सव शुरु भएको छ । स्वस्थानीदेवीको कथा अनुसार सत्यदेवीको अङ्ग पतन भई बनेको जनविश्वास अनुसार ७५ वर्ष अगाडी स्थानीय गोदार परिवारको अगुवाइमा मन्दिर...
थप पद्नुहोसआइतबार देखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल (चाइनापुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको हो । महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का...
थप पद्नुहोसपोखरा महानगरपालिकाले आगामी आव ०८०÷८१ को बजेट सार्वजनिक गरेको छ । बिहिबार १३ औं नगरसभामा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले सात अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी छन् ।चालु आर्थिक वर्षमा ८...
थप पद्नुहोससर्वोच्च अदालतले फेवातालको जग्गा मिचेर बनाएको अवधै संरचना भत्काउन माग गरिएको दोस्रो मुद्दामा फैसला सुनाएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासले अधिवक्ता खगेन्द्र सुवेदीको रिटमा ६५ मिटरभित्र निर्माण भएका सबै संरचना भत्काउन परमादेश...
थप पद्नुहोस© 2020 .All Right Reserved. Powered by XDezo Technologies