Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

सराङ्गकोट बहुउद्देश्यीय सहकारी द्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ वार्षिक उत्सवको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
सराङ्गकोट सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १८, पदेलीमा रहेको जन जागृतमा मा।वि। का २४ जना विद्यार्थीहरुलार्य न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा वितरण गर्दै संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि।सीले सहकारी मार्फत विद्यार्थीलाई गरिएको सहयोग महत्वपूर्ण रहेको बताए ।
संस्थाले स्थापना देखी सञ्चार, आर्थिक कारोबार सँगै विविध सामाजिक कार्यहरु गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य यम बहादुर थापा, संस्थाका सल्लाहकार इन्द्र कमल मानन्धर, लेखासमिती सदस्य शिव बहादुर थापा, व्यवस्थापक सुरेन्द्र थापाले संस्थागत भनाई राखेका थिए । संस्थाले यस वर्ष त्रिदिवसीय कार्यक्रम अन्र्तगत सदस्य स्वास्थ्य सचेतना ,समुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा ,बृद्घाश्रममा भौतिक सामान वितरण गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist