Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

लायन्स क्लब अफ पोखरा वर्किङ्ग टुगेदरद्वारा असल चरित्र र अभिभावकत्व सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ पोखरा वर्किङ्ग टुगेदरद्वारा असल चरित्र र अभिभावकत्व सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जा जिल्लाको ऑधिखोला गाउपालकिा वडा नं. ६ मा रहेको शारदामन्दिर माद्यामिक बिद्यालयमा कार्यक्रम सम्पन्न भएको थियो । बि.ब्य.सतिका अध्यक्ष चिरञ्जीवी ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष महेन्द्र ढकाल प्रधानाध्यापक दोलराज अर्यालले कार्यक्रम आयोजक क्लब प्रती आभार ब्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका थिए ।
लायन्स क्लब अफ पोखरा वर्किङ्ग टुगेदरका अध्यक्ष बेदहरी सुबेदीको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा जिवन बिज्ञान गण्डकी प्रदेशका संयोजक शंकर पोखरेल प्रमुख प्रशिक्षक रहनुभएको थियो भने लायन्स क्लब अफ पोखरा वर्किङ्ग टुगेदरका दितीय उपाध्यक्ष अमृत भण्डारीले सहायक प्रशिक्षकको भुमिका निर्बाह गरेका थिए ।
बिद्यालयका सहायक प्रधानाध्यापक धनप्रसाद अर्यालले संचालन गरेको कार्यक्रममा बिद्यार्थी, अभिभावक र शिक्षक गरी करिब २५० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist