Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

सडकको दुरुपयोगले गर्दा सडक प्रयोगकर्ताको हक हनन

देशविकासको पूर्वाधार भनेकै सडक र मोटर गाडीको सुविधा हो । नेपालका अधिकांश गाउँमा बाटो नपुगेको प्रायः ठाउँ नै छैन होला । तर भएको विकासको सहि सदुपयोग हुन सकेको छैन ।
जुन सरकार आए पनि पहिले बाटोघाटो र पुलपुलेसालाई नै प्राथमिकता दिएको हुन्छ । सडक कसैको मात्र होइन राष्ट्रको सबै नागरीकको साझा सार्वजनिक सम्पत्ति हो । यसमा सबै देशबासीको समान हक हुन्छ । सडकको संरक्षण गर्नु र यसको सहि सदुपयोग गर्नु प्रत्येक नागरीकको कर्तव्य हो । तर कतिपय अवस्थामा सडकको मुल्य मान्यता मिचेर निजि स्वार्थका कार्य भइरहेको पनि देखिन्छ । कहिले सडक मै नारा जुलुस त कहि व्यापार व्यवसाय गर्दा  सडक प्रयोगकर्ताको हक हनन भएको सडक डिभिजन कार्यालय कास्की कार्यालय प्रमुख पारशमणि हमालले बताए ।
व्यक्तिगत स्वार्थले होस् या सरकारको आडमा गलत कामलाई पनि सही हो भन्न लगाएर जानी–नजानी सडकमा सामाजिक समस्या सृजना गरिएको छ  । सडकमा ढलको फोहोर फाल्ने, सडक नै मिच्ने, सडकमै व्यवसाय गरेता पनि सरकारको ध्यान पुग्न नसकेको  स्थानीय बताछन् ।
यस्ता सडक अवरोध गर्ने मानवीय व्यवहारले सबै दिकदार छन् अब कारबाही गर्ने निकाय कुन होला भन्ने सर्वसाधारणमा कौतूहलता छाएको छ । सडकको सम्मान र संरक्षणको लागि सरकार र स्थानीयले उतिकै ध्यान पु¥याउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist