Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

लायन्स क्लब द्धारा सहयोग

लायन्स वर्ष २०२३÷२०२४ को अवसरमा लायन्स क्लब अफ सिमल चौतारी र लायन्स क्लब पिस टाउन द्धारा सृजना बालगृहमा खाद्यान्न सहयोग सहित वृक्षारोपण भएको छ । पोखरामा कृपाशिल दुवै क्लबले सृजना विकास केन्द्रद्धारा संचालित सृजना बालगृहमा रहेका बालबालिकाहरुका लागी खाद्यान्न सहयोग गरिएको सिमल चौतारीका अध्यक्ष पंकज पौडेलले बताए । २०३७ मा स्थापित केन्द्रले पोखरामा विविध सामाजिक सेवा, शिक्षा स्वास्थ्य लघुवित्त सहित २०६४ देखि द्धन्द्ध पिडित बालबालिकाहरुको बालगृह शुरुवात गरीएको केन्द्रको अध्यक्ष कृष्ण बहादुर थापाले बताए । लायन्स क्लबले जुलाई १ देखि वर्षको शुरुवात सङ्गै सामजिक कार्य गरीदै आएको लायन्स क्लब डिष्टी«कका प्रमुख बालकृष्ण बरालले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा सिमल चौतारीका संस्थापक अध्यक्ष नरेश बराल, पूर्व अध्यक्ष कृष्णमान ठुसाजु, जोन प्रमुख शिव बराल, प्रथम उपाध्यक्ष विक्रम खिचाजु, सचिव जय बराल लगाएतले सहयोग हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा पिस टाउनका अध्यक्ष केशी माया नेपाली, जोन प्रमूख रश्मी भण्डारी, पूर्व अध्यक्ष सिता सुवेदी, कोषाध्यक्ष रेश्मा वैद्यले बालगृहका संयोजक सोमनाथ बराललाई खाद्यान्न सामान वितरण गरेका थिए । संयूक्त सहयोग वितरण कार्यक्रममा केन्द्रका सल्लाहाकार सभापति गणेश बहादुर अधिकारी, सचिव भिम सुवेदी, कोषाध्यक्ष कृष्ण प्रसाद बराल, बाल अधिकार मञ्चका सचिव कुल प्रसाद सुवेदी, व्यवस्थापक दिलिप सुवेदी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist