Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

जनप्रिय मा वि पोखरा मा जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न

पोखरा ,२६ श्रावण,नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना तथा नेपाल युबा रेडक्रस सर्कल जनप्रिय माबि सिमलचौरको ब्यबस्थापन का जिल्ला स्तरिय कबिता प्रतियोगिता गण्डकी बिश्वबिद्यालयका कुलपति गणेशमान गुरुङ को प्रमुख आतिथ्यता साथै नेरेशो जिल्ला शाखाका सभापति दण्डराज शर्मा,मन्त्री सुरेन्द्र गुरुङ ,कार्यालय प्रमुख मोहन सिंह खड्का,जुनियार युवा समिति संयोजक रमेश भण्डारी ले उपस्थित प्रतिस्पर्धी हरुलाई शुभकामना प्रदान गर्नु भएको थियो । कार्य समिति सदस्य कार्यसमिति सदस्य हरु, समितिका सदस्यहरु, बिद्यालयका प्र अ एबम् शिक्षक ,, शिक्षक नायकहरु को उपस्थितिमा सम्पन्न भएको छ । जिल्ला भरी बाट ३२ सर्कल हरुको सहभागी रहेको थियो। उक्त कार्यक्रममा प्रथम करुणानिधि मा बि , दृतिय बिन्देश्वरि माबि, तृतिय पोखरा आदर्श माबि, सान्त्वना पुरस्कार अंमरसिह माबि ले क्रमश रु ५०००,४०००,३००० र १००० नगद र प्रमाणपत्र प्राप्त गरेका थिए। विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको उक्त कार्यक्रम युवा रेडक्रस सर्कल जनप्रिय मा वि का सभापति को अध्यक्ष ता मा सम्पन्न उक्त कार्यक्रम को सञ्चालन शिक्षक नायक श्रीकान्त पाैडेल ले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist