Thursday, March 13, 2025

आजको मिति: २०८१ फाल्गुन २९ ,बिहीबार

  • समाचार
  • बाल प्रतिभा
TRENDING
  • समाचार
  • बाल प्रतिभा
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

फरक क्षमता भएकाहरुको प्रतिभा प्रस्फुटन कार्यक्रम हुने

मेन्टल हेल्थ नेटवर्क गण्डकीको आयोजनामा फरक क्षमता भएकाहरुको बिच प्रतिभा प्रस्फुटन कार्यक्रम हुने भएको छ । २०८० साल असोज २७ गते शनिवार दिउसो १ बजेदेखि पोखरा ८ सृजना चोकमा हुने भएको छ ।
उक्त कार्यक्रम बिभिन्न किसिमका फरक क्षमता भएका हरु मध्य ३० जनाको प्रस्तुति रहने कार्यक्रमका परिकल्पनाकार तथा गण्डकी प्रदेशको वरिष्ठ मनोचिकित्सक डा. निर्मल लामिछानेले जानकारी दिनुभयो ।

विशेष गरेर नृत्य, गायन, साहित्य र कला बिधाको प्रतिभा प्रस्तुत हुने र ५ जना विशिष्ट निर्णायक हरुको मूल्याङ्कन को आधारमा प्रथम, द्वितिय र तृतीय हुने कलाकारहरुलाइ नगद राषी सहित पुरस्कारको ब्यबस्था गरिएको कार्यक्रम संयोजक डा. सुनिता लामाले बताउनुभयो ।
उक्त कार्यक्रममा फरक क्षमता भएका पोखराका चित्रकार भुसन राजभण्डारीका २० वटा चित्र प्रदर्शन गरिने र मनोचिकित्सा जागरण सम्बन्धि डा. निर्मल लामिछाने द्वारा स्वरबद्ध गीतको म्युजिक भिडियोको पनि लोकार्पण गरिने कार्यक्रम ब्यबस्थापक अनिता खड्का ले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा कोशिष नेपाल, कोपिला नेपाल, अपाङ्ग आवाज नेपाल ,जिएमसि रोट्र्याक्ट र बिजि हस्पिटल सह आयोजक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist