Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

कास्कीकोट पोखरा सम्पर्क समितिको एघारौ साधारणसभा तथा छैटौं अधिवेसन सम्पन अध्यक्षमा चिन्तामणि अधिकारी

कास्की कोट पोखरा सम्पर्क समितिको एघारौ बार्षिक साधारण सभा तथा छैटौ अधिवेसन सम्पन भयो । अधिवेसनले चिन्तामणि अधिकारिको अध्यक्षतामा १५ सदस्यिय कार्य समिति सर्वसम्मतिले चयन गरेको छ। सो समितिमा उपाध्यक्षमा योगेन्द्र सुवेदी ,सचिव डिल्लिराम भट्टराइ , सह सचिवमा दुर्गा सुवेदी ,कोषाध्यक्ष बलाराम गौतम , सदस्य क्रमश, प्रेम वहादुर खड्का, दुर्गा गिरि , गँगा गिरि भिम मया सुवेदी अमृत प्रसाद भट्टराई ,होम वहादुर परियार ,गणेश केसि ,पुर्ण प्रसाद अधिकारि ,लालु प्रसाद अधिकारि ,जीवन अधिकारि चयन भएका छन्।


सम्पर्क समितिको अधिवेसनका प्रमुख अतिथि तथा गण्डकी प्रदेस माननिय प्रकास वरालले अधिवेसनको उद्घाटन गर्दै कास्की कोटलाइ सम्वृद बनाउन आफू हर्दम लागि परेको वताउदै वृन्दावन धाम (ड्रिम प्रोजेक्ट ) स्थापनाका लागि आफुले कुनै कसर बाकि नराख्ने जनाउदै पुम्दि कास्कि कोटलाइ जोड्न पहल गर्ने योजना रहेको वताउदै समग्र कास्किकोट विकासका लागि सहअस्तित्व ,सहकार्य, सहमती आजको आवस्यकता रहेको कुरामा जोड दिदै अभिवेसन पुर्ण सफलताको शुभकामना दिनु भयो।
सम्पर्क समिति पुर्व अध्यक्ष तथा बिशिस्ट अतिथि पोखरा वडा नम्वर २४ वडा अध्यक्ष भरत वहादुर अधिकारिले दक्षिण उत्तर सडक जोड्ने योजना रहेको जनाउदै करिव चार करोड बराबरको शहरि स्वास्य केन्द्र निर्माणको तयारि हुदै गरेको वताउनु भयो । राजनिती बिना विकास नहुने कुरामा जोड दिदै आफु पनि राजनिति बाटै वडा अध्यक्ष भएको वताउनु भयो । सम्वृद्द कास्की कोट बनाएरै छाड्ने प्रतिवद्दता जनाउदै यो बेला कसै सग अल्झि रहने अवस्था नरहेको तर्फ इङ्गित गर्दै तपाईं हरुसग हिजो गरेको वाचा पूरा गर्नेछु ।भन्दै यतिबेला कसैसग विवाद भन्दा पनि आफु विकास तिर लाग्ने वताउदै,
१ अौ बार्षिक तथा छैटौ अधिवेसन बाट सहमति सहितको नया कार्यसमिति सर्वसम्मत ले चयन हुनेमा आफु विस्वस्त रहेको जनाउदै अधिवेसन पुर्ण सफलताको शुभकामना दिनु भयो ।

सो कार्यक्रममा बोल्ने अतिथि हरुमा सस्थापक अध्यक्ष दुर्गा तिमिल्सिना, डा यमनाथ तिमिल्सिना, प्रा. वेदप्रसाद तिमिल्सिना, पुर्व अध्यक्ष भवानि सुवेदि,नेपाली काङ्ग्रेस प्रताप वहादुर अधिकारि , पुर्व सचिव इन्द्र जि,सि राप्रपा सहमन्त्री जगत प्रसाद सुवेदि, नेकपा एमाले देविप्रसाद सुवेदि, पुर्व जनप्रतिनिधि सन्तु सुवेदि , माओवादि केन्द्रको तर्फबाट बलाराम तिमिल्सिना लगायतले आ आफ्ना भनाइ राख्दै अधिवेसन पुर्ण सफलताको शुभकामना दिनु भएको थियो।

सम्पर्क समितिका अध्यक्ष मीन बहादुर अधिकारिको अध्यक्षतामा गरिएको एघारौ बार्षिक साधारण सभा तथा छैटौं अधिवेशन कास्किकोट पोखरा सम्पर्क समितिका आजिवन सदस्य तथा साधारण सदस्य साथै बिभिन्न क्षेत्रमा आवद्द व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो भने कार्यक्रम सचिव चिन्तामणि अधिकारीले सचालन गर्नु भएको थियो स्वागत मन्तब्य समितिका डिल्लीराम भट्टराई दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist