Saturday, May 10, 2025

आजको मिति: २०८२ बैशाख २७ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कुमुदिनी होम्समा वक्तृत्वकला सम्पन्न
Next
Prev

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकताः प्रधानमन्त्री

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आध्यात्मिक चेतनाको विकास नभएसम्म समाजमा शान्ति नआउने बताएका छन् । बागलुङमा शनिबारबाट सुरु भएको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई सम्बोधन गर्दै उक्त भनाइ राखेका हुन् । ‘भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जबसम्म आध्यात्मिक चिन्तन र आध्यात्मिक चेतनाको विकास गर्न सक्दैन तबसम्म समाजले स्थायी शान्ति प्राप्त गर्न पनि सक्दैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘गौतम बुद्धको देशमा जन्मेका हामी शान्तिको लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्नुछ ।’


बागलुङमा सुरु भएको ुअनन्तश्री ब्रह्माण्डीय महायज्ञबाट नयाँ नेपालको थालनी हुनेसमेत प्रचण्डले कामना गरे । ुजति सम्पत्ति आफ्नो हो त्यतिमात्रै आफ्नो हो, अरु सम्पत्ति देशको हुनुपर्दछ भन्ने पौराणिक समाजवाद वर्तमानमा पनि उत्तिकै सान्दर्भिक छु, उनले भने । दाहालले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको पनि बताएका छन् । कार्यक्रमा उनले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकुल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist