Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

अष्ट्रेलियामा माछा मार्ने क्रममा २ नेपाली युवाको मृत्यु

अस्ट्रेलियामा समुद्रमा माछा मार्ने क्रममा चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ । दक्षिण सिड्नीको समुद्री किनारमा माछा मार्न गएका उनीहरुको ढुंगामा चिप्लिएर ज्यान गएको अस्ट्रेलियाको प्रहरीले विज्ञप्ति मार्फत् जनाएको छ । उनीहरु चिप्लिएको खबर पाएसँगै प्रहरी र लाइफ गार्डले उद्धार गरेका थिए । उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पु¥याइएको थियो ।

अस्पताल पु¥याएसँगै सोमबार अपरान्ह उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए । ती दुई २२ र २५ वर्षका नेपाली युवा भएको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist