Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

सृजना बिकास केन्द्र द्धारा रत्तदान

१६ औ गणतन्त्र दिवसको अवसरमा सृजना बिकास केन्द्र द्धारा खुल्ला रत्तदान कार्यक्रम भएको छ । २०३७ मा स्थापित केन्द्रले सम्मुनत समाजको स्थापनाका लागी शिक्षा,स्वास्थ्य सहित महिला उद्यमी विकास संगै सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष कृष्ण बहादु्र थापाले बताए ।

बार्षिक रुपमा गर्दै आएको रत्तदान कार्यक्रममा केन्द्रका ब्यवस्थापक दिलिप सुवेदी, सराङकोट बहुउद्देश्यीय सहकारी सस्थाका सचिव कुल प्रसाद सुवेदी र उहाका श्रीमती सिता सुवेदी , पोखरा उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीलाई गण्डकी प्रदेश सरकारका सामजिक तथा स्वास्थय मन्त्री शुसिला सिङखडाले ब्लट ब्याग बितरण गदै कार्यक्रमको शुभारम्भ गरीएको थियो । प्रदेशले स्वास्थय र बालबालिका केन्द्रीत रचात्मक कार्यलाई सहयोग गर्ने मन्त्री सिङखडाले बताइन ।

पोखरा क्षेत्रमा हुने रत्तदानको बिकासमा सहयोग गरेबापत आकस्मीक रत्तदान समुहका ब्यस्थापक हरिश्चन्द्र शर्मालाइ सम्मान गरीएको थियो ।
संस्थाका अध्यक्ष कृष्ण बहादु्र थापाको सभापत्तित्वमा भएको कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा , संस्थाका सल्लाहकार सभापति गणेश बहादुर अधिकारी ,पुर्व अध्यक्ष हरि प्रसाद बराल ,सृजना बालगृहका संयोजक सोमनाथ बराल , जनप्रिय बहुमुखी क्याम्पसका अध्यक्ष बिरेन्द्र नारायण बिजुक्छे , जनप्रिय मा।बि का अध्यक्ष पर्रशुराम बराल , वार्ड नं ८ का वार्ड सदस्य पबित्रा के।सी लगायतले भनाई राखेका थिए ।

४३ यूनिट रगत संङकलन भएको कार्यक्रममा कार्यक्रम संयोजक साबित्री बराल ,निर्वतमान अध्यक्ष इन्द्र पौडेल ,प्रथम उपाध्यक्ष कृष्ण मान ठुसाजु ,महासचिव बिश्व श्रेष्ठले संस्थागत भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist