Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • घटना
TRENDING
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखरा आउँदै गरेको बस कुस्मामा दुर्घटना

म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका आउँदै गरेको बस पर्वतको कुस्मामा दुर्घटनामा परेको छ ।सोमबार दिउँसो बेनीको कालीपुल बसपार्कबाट यात्रु लिएर छुटेको ना ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुस्मानजिक दुर्घटनामा परेको हो । दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासीले उद्धार गरेर घाइतेलाई पर्वत अस्पताल लगिएको छ । बसमा २३ जना सवार रहेकोमा १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक रविन पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने अन्य चार जना घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist